समाचार Archives - Page 726 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

बाइडेनको चेतावनी: काबुल विमानस्थलमा थप आक्रमण हुनसक्छ

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आतंकवादीले थप आक्रमण गर्न सक्ने चेतावनी चेतावनी दिएका छन्। अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमाण्डहरुले फेरि आक्रमणको सम्भावना रहेको बताएको बाइडेनले उल्लेख गरेका हुन्।

मन्त्रालय बाँडफाँडमा देउवा र प्रचण्डको कुरा मिलेन, तनावमा माधव र उपेन्द्र

काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ४७ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । महत्त्वपूर्ण मन्त्रालयहरू नेतृत्वविहीन रहँदा सरकारका कामकारबाही लथालिंग भएका छन् । सत्ता गठबन्धनमा

अपजसबाट जोगिन एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरूले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन्। केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी

लुम्बिनी प्रदेश: १५ जना मन्त्री, थपिने को-को ?

लुम्बिनी- मन्त्रालयको भागबन्डा नमिल्दा लुम्बिनीमा मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । चारदलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकार ढालेर साउन २८ मा कुल प्रसाद केसीको नेतृत्वमा सरकार बनाएको थियो । केसी

अझै केहिदिन लगातार वर्षा हुने, जोखिम झनै बढी

काठमाडौं- अझै केहिदिन देशका धेरै स्थानमा झरी पर्ने मौसमविद्ले बताएका छन् । मनुसनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद्ले बताए । तराई नजिकै मनसुनी न्यूनचापीय

निधिले गरे काउन्टर: देउवाको स्वकीय सचिव नै निधि जिताउने अभियानमा

काठमाडौं- कांग्रेस नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवामाथि काउन्टर गरेका छन् । देउवाकै जिल्लाका सभापति कर्णबहादुर मल्ललाई आफ्नो समूहमा लिएर निधिले १४ औँ महाधिवेशनको तयारी थालेपछि देउवा तनावमा परेका छन्

अष्टलक्ष्मी शाक्यले अस्विकार गरिन् माधव नेपालको प्रस्ताव

काठमाडौँ- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रस्ताव अस्विकार गरेकी छन् । अन्तिम समयमा नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ् दिएर

“पार्टी एकता त ओलीको ठगी धन्दा पो रहेछ”

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता केपी शर्मा ओलीको ठगी धन्दा भएको बताएका छन् । उनले ओलीले धोका दिएकै कारण आफूले धेरै कुरा सिक्न पाएको

प्रचण्डले गरे पार्टी अध्यक्ष छाड्ने संकेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष छाड्ने संकेत गरेका छन् । उनले युवाहरू नेतृत्वमा आउनुपर्ने भन्दै यस्तो संकेत गरेका हुन् । प्रचण्डले अबको समय पार्टीमा

मेरो विरोध गर्ने दोस्रो पुस्ताका नेताले दुईवटा पार्टी दर्ता गरेका छन्: माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरूले यसअघि नै दुई वटा पार्टी दर्ताको प्रयास गरेको दाबी गरेका छन् । शनिबार ललितपुरमा पेशगत महासंघ बागमती प्रदेश

माधव नेपालले भने: मैले नेतृत्व हस्तान्तरण गर्न तयार छु

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोहि आए पार्टीको नेतृत्व तत्काल हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । उनले नयाँ पुस्ता तयार भएको खण्डमा तत्काल नेतृत्व दिन तयार रहेको

ओलीले भने: अब जो एमालेबाट उठ्छ त्यसैले मात्रै चुनाव जित्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग चुनावमा अरु कुनै पनि पार्टीले लड्न नसक्ने बताएका छन् । उनले अब जो एमालेबाट चुनावमा उठ्छ त्यसैले मात्रै चुनाव जित्ने ठोकुवा गरे