![](https://himalpost.com/wp-content/uploads/2021/08/NA-REVENGE-ATTACK-1.jpg)
अमेरिकाद्वारा हवाई हमला, काबुल विस्फोटका योजनाकार मारिएको दाबी
एजेन्सी- काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकारलाई लक्षित गरी अमेरिकाले अफगानिस्तानमा हवाई हमला गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार आईएसआईएसलाई लक्ष्य गरी अमेरिकाले हवाई हमला गरेको हो। हमलामा काबुल विमानस्थलमा