समाचार Archives - Page 724 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

केही दिनमै प्रदेश १ र बागमती सरकार ढाल्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ र बागमती प्रदेशमा एमालेको सरकार ढाल्ने घोषणा गरेका छन् । उनले केहिदिनमै सरकार ढालेर गठबन्धनको सरकार बन्ने दावी गरेका छन्।

नेतृत्वलाई अनिल शर्माको सुझाव: कि कार्यकर्ताको भर परौँ कि निर्णय गर्न सिकौँ

काठमाडौं- वाइसीएल नेपालको कारण नेकपा माओवादी केन्द्रमा भैरहेको विवादबारे पार्टीका युवानेता अनिल शर्माले आपत्ति जनाएका छन् । उनले पार्टी नेतृत्वले निर्णय गर्न सिक्नुपर्ने समेत बताएका छन् । पार्टीका यस्ता गतिविधिले

निर्वाचन आयोग र सभामुखको देशभर विरोध गर्न एमालेको निर्देशन

काठमाडौँ- प्रमुख विपक्षी एमालेले पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखको भूमिकालाई लिएर विरोध गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१२ मा आयोग

चौतर्फी आलोचना भएपछि ताते देउवा, आजपनि बोलाए बैठक

काठमाडौं– सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ। सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम टुंगोमा पुर्याउन बैठक बोलाएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा

माओवादी पहिलो पार्टी नबनेसम्म देश बन्दैन: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दाबी गरेका छन् । सोमबार काठमाडौंको जोरपाटीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले मधेसी जनताको अधिकारका

ईश्वर पोखरेलले गरे एमाले अध्यक्षको दाबी

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू एमाले अध्यक्ष बन्न योग्य भएको बताएका छन् । उनले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताए। पोखरेलले अध्यक्षको लागि योग्य भएपनि

सभामुख सापकोटासँग महेश बस्नेत ‘फायर’

भक्तपुर– नेकपा एमालेका तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेले सिफारिस गरेका १४ सांसदको कारबाही विगतको गुरिल्ला शैलीमा रोकेका छन् । आज भक्तपुरमा आयोजित कार्यक्रममा विभिन्न जालझेल गरेर छुट्टै सरकारको छले दिने

एक सातामै प्रदीप नेपालको ‘युटर्न’: छोडे माधव नेपालको साथ

काठमाडौं- नेकपा एकीकृत समाजवादीमा गएका नेता प्रदीप नेपाल एक सातामै मोडिएका छन् । अस्वस्थताका बावजुद निर्वाचन आयोग पुगेर माधव नेपालको पक्षमा हस्ताक्षर गरेका प्रदीप नेपालले एकाएक माधव नेपालको साथ छोडेका

सकियो सत्ता गठबन्धनका शीर्ष नेताको बैठक, यस्तो भयो सहमति

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताले यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका छन्। सोमबार बिहान बालुवाटारमा पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो। बैठकमागठबन्धनलाई निरन्तरता दिने, अध्यादेशबाट ल्याएको बजेट

आजै मन्त्रिपरिषद् विस्तार

काठमाडौं- मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्ता साझेदार गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । गठबन्धनबीच सहमति नबन्दा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको डेढ महिनाको समय हुँदा पनि मन्त्रिपरिषद विस्तार

कारबाही गर्ने चेतावनी सहित ओलीले जारी गरे १४ पन्ने निर्देशन

काठमाडौं- नेकपा एमालेले पार्टी एकताको पक्षमा उभिन नेता/ कार्यकर्ता र जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा

यसरी हुँदैछ मन्त्रालयको भागबण्डा

काठमाडौं- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ। दलहरूभित्र मन्त्रालय भागबण्डामा सहमति जुट्न नसकिरहेको अवस्थामा भागबण्डाबारे छलफल गर्न गठबन्धनको बैठक बसिरहेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहानैदेखि जारी बैठकमा