![](https://himalpost.com/wp-content/uploads/2021/09/oli-1.jpg)
ओलीको आरोप: देउवा र प्रचण्डले झुक्याएर एमसीसी पास
काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको बताएका छन् । ओलीले सत्तारुढ दलका नेताहरू यसबारे नबोलेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गरेका