समाचार Archives - Page 701 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

माधव नेपालसहित १४ सांसद होलान् त पदमुक्त ?

काठमाडौँ । माधव नेपाल सहितका १४ जना सांसदलाई कारबाहीबारे नेकपा एमालेले हालेको रिटमाथि अहिले सर्वोच्च अदालतमा सुनुवाई भैरहेको छ । उक्त मुद्दामा सोमबार सुनुवाई गर्न सर्वोच्च अदालतले न्यायाधीस दीपककुमार कार्की

राई बने नेकपा (एस) प्रदेश १ को संसदीय दलको नेता, भीम आचर्य अल्पमतमा

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदन चल्न नदिएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई पनि बैठकमा उपस्थित हुन सभामुख

कांग्रेसकै नेताले किन गरे देशमा गम्भीर मुठभेड हुने संकेत ?

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महेश आचार्यले देश गंभीर मोडतर्फ गएको संकेत गरेका छन् । नेता आचार्यले देश गम्भीर राजनीतिक मुठभेड तर्फ गइरहेको भन्दै यसलाई रोक्न

एमाले छोड्न निकट नेताहरूसँग परामर्शमा भीम रावल

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले छोड्ने तयारी गरिरहेको खुलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनले यस्तो तयारी गरेका हुन् ।

देउवाले डाके मन्त्रिपरिषद्‌ बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ बैठक डाकेका चन । सोमबार दिउँसो तीन बजे सिंहदरबारमा मन्त्रिपरिषद्‌ बैठक बोलाइएको छ । आजको मन्त्रिपरिषद्‌ बैठक नियमित भए पनि केही महत्वपूर्ण निर्णय हुन सक्‍ने

एमाले फुटेको छैन, पिलो फुटेर सन्चो भएको छ : गुरुङ

पोखरा– एमाले केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेको बताएका छन्। उनले कार्यकर्तालाई चिन्ता नलिन पनि आग्रह गरे। दमौलीमा आइतबार आयोजित

एनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रकृया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र

एमसीसी उपाध्यक्षको संदेश: संसद्ले अनुमोदन नगरे परियोजना कार्यान्वयन गर्न सकिँदैन

काठमाडौं- अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपाल सरकारको इच्छामा मात्रै परियोजना कार्यान्वयन हुने बताएकी छिन्। चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकार सम्मेलन गरि

जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना, चार स्थानमा एकैसाथ काम सुरू

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) अन्र्तगत आइतबारबाट काठमाण्डौंका विभिन्न स्थानकमा एकैसाथ काम शुरु भएको छ

सांसदहरु नेकपा (एस)मा जान खोजेपछि फेरि एमाले फुटाउने जुक्ती खोज्दै देउवा सरकार

काठमाडौँ- आन्तरिक किचलोका कारण एकपटक फुटिसकेको पार्टी नेकपा एमालेलाई थप फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को अध्यादेश ल्याउले या अन्य कुन प्रक्रियामा जाने बह्नेरा कानुनी परामर्श थालेको कुरा चर्चामा

१० बुँदे सहमति देखाउनका लागि मात्र हो, लागु हुँदैन: केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय