समाचार Archives - Page 702 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

कमल थापा पनि एमसीसीको विपक्षमा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमसिसी विदेशीको रणनीतिक स्वार्थको प्रतिस्पर्धाको थलो भएको बताएका छन्।।एमसिसीको विवाद नेपालीको हितमा भन्दा पनि विदेशी शक्तिको हितका लागि भएको उनको आरोप छ। भक्तपुरमा

एकीकृत समाजवादीले फिर्ता लियो सरकारलाइ दिएको समर्थन

मकवानपुर- नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एसले फिर्ता लिएको हो । यस्तै नेकपा एस बागमती प्रदेश संसदीय दलको

लोकबहादुरको सनसनीपूर्ण बयान: एउटै चिर्पटले ६ जना सिध्याएँ

संखुवासभा- मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा वंश नै सखाप पर्नेगरी सामूहिक हत्याकाण्ड मच्चाएका लोकबहादुर कार्कीले सनसनीपूर्ण बयान दिएका छन् । हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका कार्कीले आफूले एउटै चिर्पटले

सभामुख सापकोटाले डाके सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक डाकेका छन् । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् । “संसदको गतिरोध अन्त्यका लागि सभामुखज्यूले सर्वदलीय बैठक

युवराज लामाको होटेलमा नक्कली नोटको कारोबार: नोटसहित ५ जना पक्राउ

काठमाडौं- बाराको निजगढ नगरपालिका–८ स्थित फिल्मकर्मी युवराज लामाको होटेल तारा ईन होटलबाट नक्कली नोटसहित पांच जना पक्राउ परेका छन् । एक हजार दरको २५ थान नक्कली नोटसहित ५ जनालाई प्रहरीले

देउवाको प्रतिक्रिया: मलाई थाहा छैन, ओलीलाई सोध्नुहोस्

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसद कसरी चल्छ भन्ने बिषयमा केपी शर्मा ओलीलाई प्रश्न गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर निस्किएका देउवाले यस्तो आग्रह

राजश्व वृद्धि गर्न अर्थमन्त्री शर्माले दिए ‘भेहिकल स्क्यानर’ जडान गर्न निर्देशन

काठमाडौं- राजश्व संकलन वृद्धि गर्न अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरुमा यथाशीघ्र भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन

संसद बैठक मंगलवारसम्म स्थगित: एमालेले रोकेन नाराबाजी

काठमाडौं- प्रतिनिधि सभा बैठक मंगलबार सम्मका लागि स्थगित गरिएको छ । अवरोध खुलाउने प्रयास स्वरूप छलफल गर्दा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलवारसम्मका

एकीकृत समाजवादीमा जान चाहने सांसदहरूलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा पार्टीमा जान चाहेका दुई सांसदलाई कारबाही नगर्न आदेश दिएको छ । एकीकृत समाजवादीको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै प्रतिनिधिसभाका सोमप्रसाद

भीम रावलले भने: केपी ओलीले म माथि अन्याय गरे

कैलाली- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अन्यायमा परेको बताएका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएपछि रावलले यस्तो बताएका

बैठक सुरु हुने बित्तिकै एमालेको नाराबाजी र विरोध सुरु

काठमाडौँ– प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको बैठक सुरु हुने बित्तिकै नाराबाजी र विरोध सुरु गरेको छ। भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत आजको

माइकले सभामुखको टाउको फुटाउने योजनाबारे ओलीले मुख खोले

काठमाडौँ- प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले माइकले सभामुखको टाउको फुटाउने योजनाबारे मुख खोलेका छन् । अघिल्लो संसद बैठकमा एमालेकी सांसद रेखा झाले