समाचार Archives - Page 700 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

विष्णु माझीका माइतीको गुनासो: तीन वर्षदेखि छोरी भेटेका

काठमाडौँ- चर्चित गायिका विष्णु माझीबारे फेरि एकपटक बहस चर्किएको छ । उनको पछिल्लो तीज गीत चरी जेलैमा पछि उनीबारे बहस चर्किएको हो । माझीबारे विभिन्न संचारमाध्यममा समाचार आएपछि मानव अधिकार

सामान्य छलफलमा बदलियो बैठक, ओलीले हटलाईनमा पनि उठाएनन् फोन

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । एमालेले जारी राखेको अवरोध खुलाउनका लागि आह्वान गर्ने निर्णय बैठकले गरेको छ । एमालेले गरेको अवरोध खुलाउन बोलाइएको बैठक एमालेले

केही नेता र कर्मचारी डलरको लोभमा एमसिसीको समर्थन गरिरहेका छन्: विप्लव

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसिसी परियोजना राष्ट्रघाति भएको बताएका छन्। काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले यो नेपाल र नेपाली जनताकोविरुद्ध रहेको बताए। आफूले प्रतिबन्धमा रहँदा

विष्णु पौडेललाई संकेत गर्दै विप्लवले भने: प्रधानमन्त्री निवास बेचेर खानेलाई राज्यले के गर्न सक्यो ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री निवासको जग्गा बेचेर खानेलाई राज्यले केही पनि गर्न नसकेको बताएका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणबारे बोल्दै विप्लवले यस्तो

भूमिगत हुँदाका हतियारबारे बोले विप्लव

काठमाडौं- नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले हतियारबारे बोलेका छन् । एमसीसीविरुद्ध राजधानीमा आयोजना गरिएको विरोध सभामा उनले हतियारको प्रशंग उठाएका हुन् । उनी भूमिगत राजनीति छाडेर शान्तिपूर्ण रानितिमा आएपछि विप्लव

राष्ट्रिय सभामा पनि असफल भयो एमाले

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभामा पनि असफल भएको छ । लोकसेवा आयोग विधेयक २०७५ रोक्ने एमालेको प्रयास असफल भएको छ । एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

देउवाबाट लोकतन्त्र खतरामा पर्‍यो, सत्ता र शक्तिको दुरुपयोग गरे: रामचन्द्र

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेको बताएका छन् । उनले सत्ताको बलमा देउवाले पार्टी कब्जा गर्न खोजेको समेत आरोप लगाएका

किन तर्सिन थाले पुष्पकमल दाहाल ?

काठमाडौं- जनयुद्धका सहयात्रीहरूलाई ढोका दिएको आरोप लागिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डर लाग्न थालेको छ । उनले सार्वजनिक रूपमै आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता

करैकरमा देउवा, डरैडरमा गठबन्धन

काठमाडौं- सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते प्रधानमन्त्रीको नियुक्ति खाएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा सत्ता गठबन्धनका नेताहरुले नै प्रश्न उठाउन थालेका छन् ।

कोमल वलीले सत्ता गठबन्धनका नेताहरूलाई हुतिहारा भनेपछि…

काठमाडौं- एमाले नेत्री तथा राष्ट्रियसभा सदस्य कोमल वलीले सत्ता गठबन्धनलाई हुतिहारा भनेकी छन् । उनले एमालेलाई सामना गर्न नसक्ने हुतिहाराहरूले लोकतन्त्र नै कमजोर पार्ने प्रयास गरेको बताईन । राष्ट्रियसभा बैठकमा

एमालेले माग्यो सभामुख सापकोटाको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेको छ। पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न एमालेले माग गरेको छ । एमालेका मुख्य

सभामुखले बोलाएको बैठक एमालेद्वारा बहिस्कार

काठमाडौं- सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । सभामुखले बोलाएको बैठकमा एमाले सहभागी नहुने सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले