न्यायाधीशहरुले पदक पाउँदा सुवास नेम्वाङलाई तनाव
काठमाडौं–नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले घोषणा गरेको पदक अस्वीकार गर्न संवैधानिक इजलासका न्यायाधीशहरुलाई आग्रह गरेका छन्। संविधान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सरकारविरुद्धको मुद्दामा फैसला












