एमालेमै अस्वीकृत भयो ओलीले ल्याएको राजनीतिक प्रस्ताव
काठमाडौं- नेकपा (एमाले)लेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावित विधानमा भएको प्रावधान हटाइने भएको छ । ओलीले अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने र अन्य पदाधिकारीहरु मनोनित हुने प्रस्ताव ल्याएका












