समाचार Archives - Page 685 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

नेकपा एसको उपाध्यक्षमा वामदेव, महासचिव बेदुराम

काठमाडौं- राजधानीमा जारी नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले नेतृत्वलाई पूर्णता दिने भएको छ । मंगलबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि पाँच वटा

पौडेलको त्यो सवालपछि झोक्किए देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकमा दुई नेताबीच भनाभन भएको हो।

‘ब्याक टु लाइफ’द्वारा कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

सुर्खेत- कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले आज एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १

फेरि हतियार उठाउने विप्लवको चेतावनी

पोखरा- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा स्वीकार नहुने बताएका छन् । पोखरामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले डलरको लोभमा सत्ताले एमसीसी ल्याउन खोजेको भन्दै त्यसको

देउवा सरकार बनेपछि गच्छदारको रुवाबासी

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि सार्वजनिक भएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले रुवाबासी गरेका छन् । तत्कालिन ओली सरकारका पालामा लुक्दै हिंडेका उनी देउवा प्रधानमन्त्री बनेकै अर्कोदिन अदालतमा उपस्थित

मन्त्री बनेलगत्तै अमेरिका, एमसीसीको चटारो त होइन ?

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिका भ्रमणको कुनै एजेण्डा नभएको स्पष्ट पारेका छन् । मन्त्री पदको सपथ खाएपछि बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकारहरुसंग

नेकपा एस र जसपा बाहिरै बस्ने, कांग्रेस र माओवादीले सरकारलाई पूर्णता दिने

काठमाडौं- सत्तारुढ गठबन्धनबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्लाई यथाशीघ्र पूर्णता दिने सहमति भएको छ । सर्वत्र आलोचना भैरहेका बेला तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनमा छलफल भएको हो । प्रधानमन्त्री निवास

विप्लवले भने: हामीले विश्वास गर्दा ओलीले धोका दिए

पोखरा- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्कालिन प्रधानमन्त्री केपी ओलीले धोकाका दिएको बताएका छन् । विप्लवले विश्वास गरेर तीन बुँदे सहमति गरेपनि सहमति लागू नगरेर आफूहरूलाई धोका दिएको

एकीकृत समाजवादीमा पदाधिकारी र केन्द्रीय सदस्य थप्ने तयारी

काठमाडौं- असोज नेकपा एकीकृत समाजवादीको पदाधिकारी र केन्द्रीय कमिटीमा सदस्य थप गर्नेबारेमा छलफल सुरु भएको छ । मंगलबारदेखि सुरु भएको बैठकमा आज पार्टी अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित भएसँगै

समयमा काम नै नगर्ने पप्पु कन्स्ट्रक्सनलाई ५ करोड जरिवाना

काठमाडौं- सधै चर्चा र विवादमा आइरहने पप्पु कन्स्ट्रक्सनलाई ५ करोड जरिवाना गरिएको छ । तीनकुनेको पुल अलपत्र पारेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई ५ करोड जरिवाना गरिएको हो । पप्पुलाई काठमाडौं उपत्यका

मन्त्री बन्न मरिहत्ते गर्दै सुजाता कोइराला, सबै छोड्न तयार

काठमाडौं- पदमा हुँदा जहिले पनि विवादै विवादमा तानिने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला मन्त्री बन्न नपाएको धेरै भयो । अहिले उनले मन्त्री बन्नकै लागि पार्टीका शक्तिकेन्द्रदेखि शिर्ष नेताहरूलाई अनुनय

ओलीलाई खतिवडाको मात्रै चिन्ता: फिर्ता बोलाएपछि तनाव

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवारसँग एमाले अध्यक्ष केपी शर्मा ओली फायर बनेका छन् । आफू प्रधानमन्त्री भएको बेला ओलीले नियुक्त गरेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई सरकारले फिर्ता बोलाउने