निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने
काठमाडौं- नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन्। आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘गठवन्धनका विषयमा कुरा उठेको छैन। कांग्रेस