समाचार Archives - Page 631 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

यसरी गर्दैछ एमालेले आज देशैभर एकसाथ महाधिवेशन प्रतिनिधि

काठमाडौं : नेकपा (एमाले)ले आगामी दशौं राष्ट्रिय महाधिवेशनका लागि आज देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ। १ हजार ९९९ प्रतिनिधिको छनोट आज एकै पटक हुन लागेको हो। संगठित सदस्यताका आधारमा

पौडेल समूह छोडेर प्रकाशमान सुटुक्क दिल्ली पुग्नुको रहस्य

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेद्वारी घोषणा गरेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क दिल्ली पुगेका छन् । कांग्रेस महाधिवेशनको रस्साकस्सी र चर्को प्रतिस्पर्धा देखिएको बेला उनी सुटुक्क दिल्ली

ओलीसँग बिच्किएका द्वारिकलालले माधव नेपाललाई घरमै बोलाएर दिए पार्टी

काठमाडौं- नेकपा एमाले सुनसरीका नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन् । एमाले सुनसरीको नेतृत्वकाबारेमा असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष

मौसम विभागको चेतावनी- चिसो अत्यधिक बढ्दैछ, सतर्कता अपनाउनु

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले देशका पहाडी भू-भागहरुमा आंशिक

अब दुर्गमका जग्गा पनि धितो राख्न मिल्ने, अर्थमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं- सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्। शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान

पौडेल समूहमा पहिरो: सिंहले छोडे, शशांक पनि बाहिरिए

काठमाडौँ- दुई गुटमा विभक्त कांग्रेसको देउवाइतर समूहको नेतृत्वकर्ता नेता रामचन्द्र पौडेल समूहले पनि मंसिर २४ देखि २६ गतेसम्म हुने १४ औँ महाधिवेशनमा नेतृत्व र पदाधिकारीबारे छलफल थालेको छ । तर

जसपाका सांसदले नै लिए कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सांसदले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको भेटिएको छ । जसपाबाट प्रदेश्सभा सदस्य बनेका प्रेम तामाङले काँग्रेसको क्रियाशील सदस्यता लिएका हुन् । यसअघि तामाङले

महाधिवेशनको मुखमा प्रकाशमानले छोडे पौडेल समूह

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा रोचक दृश्यहरू देखिन थालेका छन् । साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा नेता प्रकाशमान सिंह नजाने भएका छन्। पोउडेल समोहमै

सर्वोच्चबाट पाँच जना पक्राउ

काठमाडौं- सर्वोच्च अदालत परिसरबाट नेपाल बारको आन्दोलनका क्रममा पाँच जना पक्राउ परेका छन्। प्रहरीले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको पक्षमा आन्दोलन गरिरहेका पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चार महिला र

विप्लवलाई माओवादीमा ल्याउने तयारी छ: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई माओवादीमा ल्याउने तयारी गरिरहेको बताएका छन् । प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा प्रवेश गराउन तयारी र प्रतिक्षा गरिरहेको बताएका छन्। शुक्रबार

रक्सी खाएर वितण्डा गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ

काठमाडौं- रक्सीको नशामा होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएको छ । विजयनगर गाउँपालिका- ६ खरेनी चोकमा यादवले स्थानीयसँग झगडा गरेको प्रहरीले जनाएको छ

नेपाल बन्दको आह्वान गरेका विप्लव धनगढी पुगे

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् । यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित