समाचार Archives - Page 629 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

दिल्लीमा विद्यालय बन्द, कर्मचारीलाई घरबाट काम गर्न निर्देशन

काठमाडौं- भारतको नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा बढ्दै गएपछि भारतको दिल्ली सरकारले अनलाइन कक्षा सञ्चालन गर्न उर्दी जारी गरेको छ। भारतको सर्वोच्च अदालतले शनिबार केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा प्रदूषणको मात्रा

ओलीलाई मेटमणिको चेतावनी: १४ हजार राप्रपाका भोटले चुनाव जितेर चुरीफुरी नदेखाउ

बुटवल- नेकपा (एकीकृत समाजवादी) नेता एंव सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष ओलीले राप्रपाका १४ हजार भोटले चुनाव जितेकाले धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् । १४ हजार गाईको भोटले जितेको

फेरि विद्रोह गर्ने विप्लवको चेतावनी

धनगढी- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैँले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछाडि हट्न थालेको आरोप लगाएका छन्। तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले

नेपाललाई पराजित गरेका सुनिल क्षेत्रीले पाए खेल क्षेत्रको सर्वोच्च पुरस्कार

काठमाडौं- नेपाललाई पराजित गरी साफ च्याम्पियनशिपको उपाधि भारतलाई दिलाएका भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले भारतको खेल क्षेत्रको सर्वोच्च पुरस्कार पाएका छन् । कप्तान सुनिल क्षेत्री मेजर ध्यानचन्द खेल रत्न

अध्यक्ष नेपालको प्रतिवेदनका १४ बुँदा: ‘इमान्दार कार्यकर्ता टिकट लिनै डराउन थाले’

“अहिले निर्वाचन खर्च डरलाग्दो छ र इमान्दार एवम् प्रतिबद्ध कार्यकर्ता निर्वाचन लड्ने वा निर्वाचनमा टिकट लिन डराउने अवस्था छ” २७ कात्तिकमा ललितपुरमा शुरु पार्टी केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा

नक्कली मान्छेलाई महाधिवेशन प्रतिनिधि बनाएको भन्दै कैलाली एमालेमा व्यापक असन्तुष्टि

काठमाडौं- नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा कैलालीमा व्यापक असन्तुष्टि देखिएको छ । पार्टी केन्द्रीय सदस्य एवम् सांसद झपट रावलले कैलालीका पुराना नेता/कार्यकर्ताको नाम हटाएर जथाभावी महाधिवेशन प्रतिनिधि छनोट गरिएको आरोप

विप्लवले भने: माओवादी केन्द्रसँग एकता हुन्छ

कैलाली- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकता हुन सक्ने संकेत दिएका छन् । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा उनले भने, ‘हामी एकता

माधव नेपालको प्रस्ताव: प्रमुख अतिथिलाई नकुर्ने, आसन ग्रहण नगराउने

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा आमूल परिवर्तनका लागि स-सानो कुराबाटै सुधार गर्नुपर्ने बताएका छन्। त्यसका लागि उनले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेश गरेका छन्। काठमाडौंमा शनिबारबाट

प्रचण्डलाई अस्पतालमै राखिने

काठमाडौं- उच्च रक्तचापका कारण अस्पताल भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज अस्पतालमै राखिने भएको छ । एकाएक बान्ता गरेपछि शनिबार मेडिसिटी अस्पताल भर्ना भएका प्रचण्डलाई चिकित्सकको निगरानीमा

संक्रमितभन्दा निको हुने दोब्बर

काठमाडौं- नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शनिबार २९५ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा

टोपबहादुरले भने: एमालेको अध्यक्ष ओलीबाहेक कोही बन्न सक्दैन

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले १०औँ महाधिवेशनमा केपी ओलीको विकल्प नै नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले केपी ओली नै सर्वसम्मत अध्यक्ष बन्ने

विप्लवको अखिल र प्रहरीबीच झडप

काठमाडौं- नेकपा विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच प्रदर्शनीमार्गमा झडप भएको छ । अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध नाराबाजीसँगै टायर बालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । रत्नराज्य क्याम्पस अगाडि