एमाले महाधिवेशन प्रतिनिधि चयनमा चरम असन्तुष्टि: १२ सय
काठमाडौं- नेकपा एमालेको दशौं महाधिवेशन प्रतिनिधि चयनमा विधिवत् प्रक्रिया नअपनाएको भन्दै पार्टीका १२ सय कार्यकर्ताले उजुरी दिएका छन् । एमालेका अध्यक्ष र संगठन विभागबाट सुनुवाई गर्नका लागि उजुरी दिईए पनि