समाचार Archives - Page 618 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

भीम रावलले भने: ओलीको विषयमा समीक्षा गर्नुपर्ने बेला

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले झण्डै दुई तिहाइ बहुमतको तत्कालीन नेकपा सरकार र एमाले कसरी कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने बताएका छन् । रावलले ओलीको नाम नलिई उनको

रामदेवलाई नेपालको ब्राण्ड एम्बेस्डर बन्न मन्त्री आलेको प्रस्ताव

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ। आइतवार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग

मेटमणी श्रममन्त्री बन्दै, किसान श्रेष्ठ ‘आउट’

काठमाडौं- सत्तारूढ गठबन्धनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिएर मेटमणि चौधरीलाई श्रम श्रम मन्त्री बनाउने तयारी थालेको छ । यससम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका

भीम रावलद्वारा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा: प्यानलसहित लड्ने

काठमाडौं- एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगीले जानकारी दिए ।

काठमाडौ आइरहेको बस दुर्घटना, २९ यात्रु घाइते, ३ गम्भिर

काठमाडौं-सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो। बस

ओलीको वक्तव्य: द्वन्द्वकालका मुद्दामा माफी दिन सकिन्न (हेर्नुहोस पूर्नपाठ)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन्। नेपाल सरकार र नेकपा

एमसीसी फिर्ता गर्दैनौँ, अमेरिकाप्रति हाम्रो कुनै एलर्जी छैन: प्रचण्ड

चितवन — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी अनुदान फिर्ता गर्ने आफ्नो चाहना नरहेको बताएका छन् । शनिबार साँझ भरतपुर विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा

तपाईंको बिहेमा गणपती ज्वेलर्सको हनिमुन प्याकेज

काठमाडौं- विवाहको मौसमलाई लक्ष्य गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक

योनीमा च्यापेर लागूऔषध तस्करी

काठमाडौं- नेपाल–भारत सीमा रुपैडियाबाट एक युवती जमुनाह नाका पुग्छिन्। असाधारण क्रियाकलाप प्रस्तुत गरेकी ती युवतीलाई प्रहरीले शंकाको घरामा राख्छ र पछ्याउँछ। नसाले लठ्ठ उनलाई लागू औषध ओसारपसार पारेको शंकामा खोजतलास

धनुषा एमालेमा बबण्डर

जनकपुरधाम – धनुषामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ । स्थायी कमिटी सदस्य रघुवीर महासेठले मनोमानी गरेको भन्दै कार्यकर्ताले विरोध प्रदर्शनी गरेका छन् । प्रदेश २, प्रदेश

गृहमन्त्री खाणका भाइको निर्देशनमा कांग्रेस कार्यकर्तामाथि नै आक्रमण

काठमाडौं–नेपाली कांग्रेसको रामचन्द्र पौडेलपक्षले मतगणनाका क्रममा रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ। रामकृष्ण खाण कांग्रेस रुपन्देहीका सचिव हुन्। रूपन्देहीको प्रदेश ३ (क) को

प्रचण्ड नभएको भए परिवर्तन सम्भव थिएन: जनार्दन शर्मा

काठमाडौं : अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताएका छन्। पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट