ओलीको अन्तिम प्रयास: रावललाई वरिष्ठ उपाध्यक्ष र नेम्वाङलाई
चितवन- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेताहरु लागिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट