समाचार Archives - Page 610 of 3422 - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

रावललाई गलाउन ओलीको नयाँ रणनीति

काठमाडौं- दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन । बाहिर वरिष्ठ उपाध्यक्ष

तीव्र गतिमा फैलियो कोरोनाको ‘अमिक्रोन’ भेरियन्ट, चार दिनमै फैलियो विश्वभर

काठमाडौँ- कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अमिक्रोन’ अत्यन्त तिब्र गतीमा फैलिएको छ । पत्ता लागेको चार दिनमा विश्वका नौ देशमा फैलिसकेको पुष्टि भैसकेको छ । थप देशहरूले पनि शंकास्पद संक्रमितहरूको परिक्षण

ओलीले तयार पारे नयाँ नेतृत्वको सूची, भीम रावललाई अस्वीकृत गरिने

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको लिस्ट तयार पारिसकेका छन् । नयाँ नेतृत्व आज (आइतबार) सर्वसम्मतीबाट घोषणा गर्ने तयारीमा ओली छन् । शनिबार बसेको एमालेको

भीम रावल र विष्णु पौडेलका कारण ओली तनावमा

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास पेचिलो बन्दै गएको छ । शनिबार दिनभरि सर्वसम्मतिका लागि गरिएको प्रयास असफल भएपछि बन्दसत्रले पदाधिकारी र

एमालेको नेतृत्व चयन गर्ने ओलीको तयारी, कुन क्षेत्रबाट को-को बन्दैछन् पदाधिकारी ?

काठमाडौं- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन आज केन्द्रीय नेतृत्व चयन हुन लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफूसहित पदाधिकारी र केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्ने भएका छन्। यसका

ओलीले हिटलर जस्तै नेताहरूलाई दास बनाए: डा.भट्टराई

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन् । एमालेको चितवन महाधिवेशनमा सबै अधिकार आफूले लिएर

सर्वसाधारणलाई ‘धार्मिक भ्रमण’ भन्दै झुक्याएर महाधिवेशनमा ल्याएको खुलासा

काठमाडौं । एमाले १० औं महाधिवेशन उद्घाटन सत्रमा हिभागिता मात्रै होइन, कतिपय यसबारे ‘अनभिज्ञ’ रहेको पाइएको छ । ‘देवघाट दर्शनको लोभ देखाएर दिनभर महाधिवेशनमा प्रयोग गरिएको’ गुनासोसमेत आउन थालेका छन्

सहमतिको नाममा २१ सय बढी प्रतिनिधिको अधिकार कुन्ठित गर्दै ओली

चितवन — एमालेको नयाँ नेतृत्व छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले आफूमा केन्द्रित गरेका छन् । उपमहासचिव विष्णु पौडेलले शनिबार साँझ बन्दसत्रमा राखेको प्रस्ताव पारित भएकाले आइतबार ओलीले पदाधिकारी र केन्द्रीय

एक वर्षमा माओवादीलाई पहिलो पार्टी बनाउने देवेन्द्र पौडेलको घोषणा

बलेवा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने

गृहमन्त्री बालकृष्ण खाँणका भाइ बने कांग्रेस रुपन्देहीको सभापति

बुटवल- नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण चयन भएका छन्। कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको जिल्ला अधिवेशनमा खाँण सर्वसम्मत सभापति चयन भएका हुन्। उनी गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन्। यसअघि

४० लाख बुझाएर अमेरिका हिँडेका नेपाली युवाको बाटोमै दर्दनाक मृत्यु

काठमाडौँ- दलाललाई ४० लाख बुझाएर चोर बाटोबाट अमेरिका जान हिँडेका नेपाली युवाको बाटोमै दर्दनाक मृत्यु भएको छ । चिनजानकै दलालमार्फत अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम, मुसीकोटका २८ वर्षे रूपक बोहराको

भारतमा पनि भेटियो ‘ओमिक्रोन भेरिएन्ट’, मोदीले दिए यस्तो निर्देशन

नयाँ दिल्ली– दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट