समाचार Archives - Page 609 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

बन्दसत्रमा ओलीको प्रस्ताव: शंकरलाई महासचिव, विष्णु पौडेल ‘आउट’

काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावल, सुवास नेम्वाङ तथा विष्णु पौडेललाई पार्टीको उपाध्यक्ष बनाउन प्रस्ताव गरेका छन् । महासचिव बनाउने भनिएका विष्णु पौडेल आउट भएका छन् । महाधिवेशनको

बन्दसत्रमा विष्णु पौडेलले ल्याए संशोधन गरिएको लिस्ट

चितवन । नेकपा (एमाले) दशौं महाधिवेशनको आइतबार बिहान हुने बन्दसत्र (दोस्रो दिनको) बल्ल शुरु हुने भएको छ। पदाधिकारी तथा नेतृत्व सर्वसम्मत गराउन एमाले जुटिरहेको छ। बन्दसत्रमा महासचिव ईश्वर पोखरेलले शुरुमा

एमाले बन्दसत्रमा ‘भीम रावल मुर्दावाद’ भन्दै नाराबाजी

चितवन – एमालेको १० औँ महाधिवेशनको बन्द सत्र स्थलमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेपछि बाहिर नाराबाजी भएको छ । खासगरी ओली पक्षका समर्थकले ओलीको पक्षमा नाराबाजी गरेका छन् ।

बन्दसत्र सुरू हुनेबित्तिकै हलबाट एकाएक बाहिरिए भीम रावल

चितवन । बिहानैदेखि बन्दसत्र हलमा रहेका एमाले उपाध्यक्ष भीम रावल एकाएक हलबाट बाहिरिएका छन् । एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष रावल बाहिरिएका हुन् । मध्यरातमा सुरू भएको बन्दसत्रमा पार्टी अध्यक्ष

मध्यरातमा ओली बन्दसत्रमा पुग्दा चर्को नाराबाजी

काठमाडौं- आइतवार दिनभर पार्क सफारी होटलको दोस्रो तलमा आफ्नो गुटका नेताहरुसँग गोप्य बैठक गरेर बिताएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले मध्यरातमा बन्दसत्र भइरहेको हलमा पुगेका छन्। पार्क सफारीबाट करिब

नेपालमा उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट भेटिएसँगै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित दक्षिणपूवी एसियाका देशलाई सर्तकता अपनाउन आग्रह गरेको छ । डब्लुएचओले आज विज्ञप्ति जारी गर्दै नेपालसहितका दक्षिण एसियाली मुलुक नयाँ

पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प, छिमेकी मुलुकहरूमा समेत धक्का

लिमा । पेरूमा स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत

अन्तत: गले ओली: रावलको चाहनाअनुसार चुनाव गर्न तयार

काठमाडौँ – नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा अन्तत: पार्टी अध्यक्ष केपी शर्मा ओली गलेका छन् । उनले उपाध्यक्ष भीम रावलको मागअनुसार निर्वाचन गर्न तयार भएका छन् । नेकपा एमालेको अध्यक्षका

चोलेन्द्रलाई पदबाट राजीनामा दिन सत्ता गठबन्धनको सुझाव

काठमाडौँ- सत्ता गठबन्धनले प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई राजीनामा दिन सुझाव दिएको छ । चोलेंद्रको राजीनामा माग गर्दै महिना दिनदेखि न्यायलयमा देखिएको विवाद समाधान गर्न सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई नै विकल्प सहित

निधिको पनि उही पारा: भाइसहित आसेपासेलाई बनाए पदाधिकारी

जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषामा आफ्नै भाइलाई जबर्जस्ती पार्टीको क्षेत्रीय सभापति बनाएको आरोप लागेको छ । पार्टीको जारी १४ औं महाधिवेशनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रीय

कांग्रेस अधिवेशनमा मन्त्रीमाथि आक्रमण: कार्यक्रममै चल्यो गोली

जनकपुरधाम- नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ । वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा आइतबार गोली चलेको हो। कांग्रेस सांसद अमरेशकुमार सिंहको निर्वाचन क्षेत्र बलरा नगरापलिका–९ अचलगढमा

महाधिवेशन बहिस्कार गर्ने भीम रावलको तयारी

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन् । आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै