समाचार Archives - Page 597 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

आफ्नै नेताहरूका कारण दुई मतले हारे गुरूराजले

काठमाडौं– नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरेले आफ्नै नेताहरूका कारण चुनाव हारेका छन् । त्यो पनि २ मतले मात्रै । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत

शेखर कोइरालाले मागे माफी

काठमाडौं– प्रदेश नम्बर एकको कांग्रेस सभापतिमा आफू निकट उम्मेदवार गुरु घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन्। मतदानस्थलमै उपस्थित भएर पनि शेखरसहित सुजाता कोइराला र महेश आचार्यले मतदान

भट्टराई, बैध, विप्लव सबैसँग एकताको लागि वार्ता भैरहेको छ: महरा

रसुवा – पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र) पहिलो दल हुने बताएका छन्। उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो

नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्‍याउने मन्त्री आलेको घोषणा

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा

मंसिर ३ मा त्रिभुवन विमानस्थल हुँदै आएका थिए ओमिक्रोन संक्रमित

काठमाडौं। सरकारले नेपालमा दुईजनामा ओमिक्रोन भेरिएन्ट देखिएको पुष्टी गरेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार विदेशबाट आएका एक ६६ वर्षीय नागरिक र उनीसँग नजिकको सम्पर्कमा रहेका नेपालका ७१ वर्षीय नागरिकमा

ममता बनर्जी नेपाल आउँदै

नयाँ दिल्ली । भारतको पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जी अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् । नेपाली कंग्रेसको १४ औँ महाधिवेशनको अवसरमा डिसेम्बर १० देखि १२ मा हुने

यी हुन् नेपालमा ओमिक्रोन पुष्टि भएका दुई संक्रमित: स्वास्थ्य अवस्था सामान्य

काठमाडौं : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका दुईजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले

नेपालमा पनि दुई जनामा भेटियो ओमिक्रोन भेरियन्ट

नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा

जाईलाग्नेलाई नछाड्ने योगेशको चेतावनी

नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम

शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक

गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक भएको छ। जूम प्रविधिका माध्यममा आइतबार आयोजित ‘अनेसास शब्द-सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो। कार्यक्रममा कृतिबारे बोल्दै डा.कृष्णहरि बरालले शिव पलाँसका

लुम्बिनी प्रदेशको सभापतिमा भरत शाह पराजित, अमरसिंह पुन विजयी

काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर पक्षका अमरसिंह पुन विजयी भएका छन्। संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन्। उनले ८ सय

राप्रपामा तनाव सुरु: कमल थापा समूहले लिङ्देनलाई गरे बहिस्कार

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा महाधिवेशन सम्पन्न हुनेबित्तिकै विवाद देखिएको छ । निवर्तमान अध्यक्ष कमल थापाले हारेलगत्तै उनीपक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूले राजेन्द्र लिङ्देनलाई बहिस्कार गर्न थालेका छन् । महाधिवेशनपछिको