
एमबाप्पेले भने : रोनाल्डो होइन, मेस्सी विश्वकै सर्वोत्कृष्ट
एजेन्सी । वर्षौदेखि क्रिष्ट्रियानो रोनाल्डो कालियन एमबाप्पेका आदर्श रहदैं आएका छ। तर, पछिल्लोपटक पिएसजीमा लियोनल मेस्सीसँग खेल्न थालेसँगै एमबाप्पेमा परिवर्तन देखिन थालेको छ। उनी रोनाल्डोलाई बिर्सिएर मेस्सीको फ्यान भएजस्तो देखिन्छ।