विनोद चौधरी कांग्रेसको केन्द्रीय सदस्य बन्न नपाउने
काठमाडौं- नेपाली कांग्रेसका नेता विनोद चौधरी केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा गर्न नपाउने भएका छन्। कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्नका लागि उनको योग्यता नपुग्ने भएको हो। त्यस्तै राज्यमन्त्री उमेश











