समाचार Archives - Page 572 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

माधव नेपालले भने: एमसीसीबारे छलफल गरौँ

राँझा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम

कांग्रेसमा फेरि पनि देउवाकै वर्चस्व

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पदाधिकारीको छिनोफानो लागिसकेको छ । शुक्रबार महामन्त्रीको अन्तिम परिणाम आएसँगै कांग्रेस पदाधिकारीको टुङ्गो लागेको हो । कांग्रेसको नयाँ नेतृत्वमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर

पर्यटन बोर्डको सीईओ धनन्जय रेग्मी निलम्बित

काठमाडौं । नेपाल पर्यटन बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

सचिवले समेत टेरेनन् मन्त्री झाँक्रीलाई, उल्टाईदिए निर्णय

काठमाडौँ । केही समयअगाडी नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेकी रामकुमारी झाँक्रीले अचम्मको निर्णय गरिन् । उनले उपभोक्ता समितिमार्फत हुने सम्झौतामा रोक लगाउने निर्णय गरेकी थिइन् । त्यतिबेला उनको निर्णय

देउवा समूहकी चित्रलेखा यादव पनि निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शेरबहादुर देउवा समूहकी चित्रलेखा यादव निर्वाचित भएकी छन् । उनले शेखर कोइराला समूहकी गिता चौधरीलाई पराजित गरेकी हुन् । चित्रलेखाले २७३१ मत प्राप्त गर्दा

ओलीसँग नझुके रावललाई एमालेमा जिम्मेवारी नदिइने

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमाले केन्द्रीय प्रचार

सहमहामन्त्रीमा देउवा समूहकै मन्सुर र राठौर विजयी

काठमाडौँ- नेपाली कांग्रेस खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि सम्पन्न मतगणनाबाट शेख वकीललाई ९०१ मतान्तरले हराउँदै मन्सुर विजयी बनेका

शंकर पोखरेलले मागे सभामुख सापकोटाको राजीनामा

काठमाडौं- एमाले महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् । केन्द्रीय कमिटीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले सभामुखमाथि नैतिकताको प्रश्न उठाएर राजीनामा मागिएको बताएका छन्

एमालेले राख्यो संसद खुलाउन यस्तो सर्त

काठमाडौं – नेकपा एमालेले विगत साउनदेखि अवरुद्ध गर्दै आएको संसद् बैठक खुलाउनले उपायका लागि सभामुख अग्‍निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने अडान राखेको छ। एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरु शुक्रबार

आइतबार सार्वजनिक बिदा

सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो । योमरी पुन्ही ज्यापु दिवसलाई मध्यनजर गर्दै सरकारले पुस ४ गते अर्थात आइतबार

घट्यो विष्णु पौडेल र नेम्वाङको वरीयता, ओलीलाई एमालेभन्दा पूर्वमाओवादी प्यारा

काठमाडौं– नेकपा (एमाले)ले हालै सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई जिम्मेवारी दिएको छ । जिम्मेवारीसंगै उनीहरुको वरीयता पनि निर्धारण गरिएको छ। पार्टीमा चर्को असन्तुष्टि बढेपछि वरीयताक्रमलाई संशोधन गर्दै एमालेले नयाँ वरीयताक्रम

कांग्रेस सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार पनि विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् । शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।