सर्वदलीय निष्कर्ष: एमालेले निर्वाचित संसद्लाई बन्धक बनाउन पाइँदैन
काठमाडौं- संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले प्रमुख विपक्षी नेकपा (एमाले)लाई संसको गतिरोध अन्त्यका लागि संवादद्वारा सहमतिमा आउन आह्नान गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले प्रतिपक्षी












