खुला केन्द्रीय सदस्यमा शेखर प्यानलबाट ९ जना मात्रै - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

खुला केन्द्रीय सदस्यमा शेखर प्यानलबाट ९ जना मात्रै



काठमाडौं- नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए। शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो।