समाचार Archives - Page 536 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

कमल थापाले छोडे राजतन्त्रको मुद्दा, अब छुट्टै अभियान

राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वराजा

एमाले नेताको हृदयघातबाट निधन

रोल्पा। नेकपा (एमाले) रोल्पाका नेताको निधन भएको छ । रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको हो। हृदयघात भएपछि उपचारमा लैजाने क्रममा उनको निधन भएको हो । ४७

आजको मौसम: यी स्थानमा पर्दैछ वर्षा र हिमपात

काठमाडौं : नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र

अर्बपति विनोद चौधरीविरुद्ध उजुरी

काठमाडौ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य जितेका अर्बपति विनोद चौधरीविरुद्ध उजुरी परेको छ। मधेसी कोटाबाट जितेका चौधरीविरुद्ध उजुरी परेको हो। चौधरीविरुद्ध कांग्रेसको चौधौँ महाधिवेशनका क्रममा मधेसी कोटामा प्रतिस्पर्धा गरेका नेता डा.

निमित्त वन निर्देशक हेमराजले कसरी कमाए ७ करोड ?

धनगढी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध आरोपपत्र दायर गरेको छ। आयोगले विष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बिगो कायम

अफगानिस्तानमा संकटकाल घोषणा

एजेन्सी । भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वर्षा र हिमपातका कारण आउनसक्ने सङ्कटको सामना गर्न थप तयारीका

सरकारले दियो उखु किसानलाई राहत

काठमाडौं । सरकारले उखुको मूल्य बढाएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो । मन्त्रिपरिषद्ले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको छ ।

रामचन्द्र पौडेलको पद खोसियो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बसेको छ । बुधबार सिंहदरबार अगाडिको बसेरा होटलमा नेता शेखर कोइरालाले आफूनिकट नेतारकार्यकर्तासँग छलफल गरेका हुन् । छलफलमा उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित

दासत्व स्वीकार गरेर एमसीसीको सहयोग लिन्नौँ: महामन्त्री शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। आज गृह जिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले

मलाई कोरोना किन नलागेको भन्दै ओलीले माने आश्चर्य

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले आफूलाई कोरोना संक्रमण किन भएन भन्दै आश्चर्य मानेका छन् । उनले आफूमा इम्युन सिस्टम निकै कमजोर भएको बेला पनि हजारौँको भीडमा जाँदा पनि कोरोना नलागेको

‘फेरि देश घुम्दैछु, कार्यकर्ताको शिर झुक्न दिन्न’

काठमाडौं- कांग्रेस नेता शेखर कोइरालाले तीन तहको निर्वाचनका सन्दर्भमा फेरि देश दौडाहा गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आफ्नो समूहको भेला गरेका छन् । कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल

शेखरले देउवालाई दिए पार्टी दुर्घटना हुनसक्ने संदेश

काठमाडौँ- कांग्रेस नेता शेखर कोइरालाले बुधबार काठमाडौंमा आफ्नो समूहको भेला गरेका छन् । कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल समूहका नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबाहेक सबैजसो नेताहरू