
कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छन्- शेखर कोइराला
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसकै उम्मेदवारले जित्नेमा दुई मत नरहेको बताएका छन्। मंगलबार प्रेस युनियनको बागमती प्रदेश अधिवेशनलाई चितवनमा सम्बोधन गर्दै उनले