समाचार Archives - Page 522 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

लिपुलेकमा भारतले सडक विस्तार गरिरहँदा सरकार मौन बसेको

काठमाडौं । नेकपा (एमाले)ले भारत सरकारले नेपाली भूमि लिपुलेकमा ‘सडक विस्तार गरिरहेको’प्रति विरोध जनाएको छ । एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गरेर भारतले गरिरहेको

नियम र कानूनको धज्जी उडाउँदै राजेन्द्र लिङ्देन

काठमाडौँ- नेताहरूलाई चोर भनेर चर्चामा आएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आदेश नमानेर हज्जारौंको जुलुश लिएर हिंडेका छन् । कोरोना संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन

देउवाबाट ‘धोका’ खाएपछि ओलीसँग गुहार माग्दै ‘नक्कली ज्वाईं’ बतास

यतिबेला चौतर्फी विवादमा तानिएका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीको दैलो ढक्ढक्याउन पुगेका छन् । स्रोतका अनुसार उनले ओलीलाई फोन गरेर सहयोग गरिदिन आग्रह गरेका हुन्

उपत्यकाका तीन जिल्लामा स्मार्ट लकडाउन जारी, यस्तो छ प्रशासनको आदेश

काठमाडौँ —उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका तीनै जिल्लामा स्मार्ट लकडाउनको शैलीमा विभिन्न कार्यक्रमहरूमा रोक लगाएका छन् । तीनै जिल्लाका जिल्ला प्रसाशन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला

कांग्रेसले ६५ सीटमा मात्र दिन तयार, एमाले र माओवादी फेरि मिलनतर्फ

प्रतिनिधि सभाको १ सय ६५ प्रत्यक्ष सीटमध्ये जम्मा ६५ सीटमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने गरी नेताहरूले गृहकार्य थालेका छन् । सत्तारूढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिमा यसबारे छलफल भैरहेको

ठेक्का प्रकरणमा मुछिएका नारायणहिटी संग्राहलयका निर्देशकले दिए राजीनामा

काठमाडौँ- नारायणहिटी दरबार संग्राहलयका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्। उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपान समक्ष राजीनामा दिएका हुन्। नारायणहिटी दरबार रेष्टुरेन्ट ठेक्का प्रकरणमा मुछिएपछि

जिल्ला अधिवेशनपछि एमाले झन् कमजोर, ओलीमाथि आरोप लगाउँदै पार्टी छोड्दै

तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेको थियो । त्यसयता चोइटिएको एमाले एकढिक्का रहला भन्ने धेरैको अनुमान विपरित पछिल्लो समयमा एमाले छाड्नेहरूको

ओलीको प्रशंसा गर्दै मोहन वैद्यले भने: यो भन्दा ओलीकै सरकार ठिक थियो

काठमाडौँ- नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्। मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै

एमालेको प्रदेश अधिवेशन स्थगित

काठमाडौँ- एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य

पूर्वराजा ज्ञानेन्द्र सिंहदरबारमा, मानिसहरूको घुइँचो

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार पुगेका छन् । शाह पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका हुन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा

माओवादीसँग एकता नगर्ने मोहन वैद्यको घोषणा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र)लगायत पूर्वमाओवादी घटकहरूसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा