समाचार Archives - Page 497 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

आईपीएलमा नयाँ टिम: सात हजार करोडमा किनेको टिमको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ फ्रेन्चाइज टिमको नाम लखनउ सुपर जायन्ट राखिएको छ । आरपी सञ्जीव गोयन्का समूहले लिएको फ्रेन्चाइज टिमले सोमबार आफ्नो नाम सार्वजनिक गरेको हो ।

भ्रष्टाचारमा नेपालको बेहाल- डेनमार्क, फिनल्यान्ड, न्यूजिल्यान्ड र भुटानमा सबैभन्दा कम

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनल(टीआई)को पछिल्लो रिपोर्टअनुसार नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत

वर्षमानको दौड्धुप सुरू

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन्। चीनमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको

पीसीआरमा समेत नदेखिने ओमिक्रोनको नयाँ भेरियन्ट, हैरान बनाउने अर्को तथ्य

नयाँदिल्ली (एजेन्सी)- ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेका बेला हैरान बनाउने समाचार सार्वजनिक भएको छ । कोभिड १९ को पछिल्लो विकसित स्वरूप ओमिक्रोन भेरियन्टको पनि नयाँ उप–भेरियन्ट तिब्र गतिमा फैलिएको भेटिएको

नेपाल आएलगत्तै वर्षमानले भने: सहमतिमै म महासचिव बन्दैछु

काठमाडौँ- लामो उपचारपछि नेपाल फर्किएका माओवादी नेता वर्षमान पुनले सहमतिमा नै पार्टीको महासचिव आफू बन्ने दाबी गरेका छन् । उनले महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका छन् । यसअघि सचिव

माओवादी नेता पुन स्वदेश फिर्ता, नेताहरूले गरे स्वागत

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गरेका

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न दवाव बढाउँदै शेखर समूह

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने बताएको छ। सोमबार बसेको उक्त समूहको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने अडान लिएको हो। कांग्रेसले उक्त

बझाङका वडाध्यक्ष र सचिवमाथि कालोमोसो

धनगढी । बझाङको बित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मसो दलेको छ। वडामा वडाध्यक्ष र वडा सचिव मिलेर

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा कुन दलको कस्तो छ अवस्था ?

दाङ – राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल

वर्षमानको आगमनसँगै माओवादीमा महासचिवको चर्चा, कसले मार्ला बाजी ?

काठमाडौँ- माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कदै छन् । नेता पुन कार्गो विमानमार्फत आज राति ८ बजे काठमाडौँ आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको

कर्णालीका मुख्यमन्त्री शाहीले कसरी जोडे यति धेरै सम्पत्ति ?

सुर्खेत – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा

गठबन्धन तोड्न शेखर समूहले थाल्यो तयारी

काठमाडौँ- कांग्रेसको कोइराला समूहका नेताहरूले पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्ष निकालेको छ । नेताहरूले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी