
७० वर्ष उमेरहद हटाएर अध्यक्ष बनाए एमालेमा फर्किने
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको विधानबाट उमरहद सच्याएर आफुलाई अध्यक्ष बनाउने सर्त राख्दै एमालेमा फर्किने प्रस्ताव गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले