
चोलेन्द्र शमशेरका नाममा ३० करोड बढीको सम्पत्ति, छानबिनका
काठमाडौ- चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको परिवारका नाममा ३० करोड बढीको सम्पत्ति देखिएको बताएका छन् । उनले प्रधानन्यायाधीश जबराको अकुत सम्पत्ति थुपारेको भन्दै छानबिनका लागि