केपी ओली र राष्ट्रपति भण्डारीको भेट: गठबन्धन टुटाउने
काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लामो समयपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओली शितलनिवास












