नेकपा (एस)को निर्णय: सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गरौँ,
काठमाडौँ- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सामेल सबै दललाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ । अध्यक्ष नेपालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको १३ औं बैठकले











