समाचार Archives - Page 455 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

एमाले सभामुखविरुद्ध गए गठबन्धनले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने !

सत्तारूढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काउन्टर महाभियोग दर्ता गर्ने चर्चा चलेको छ । आज अध्यक्ष केपी

राप्रपा छोडेको चार दिन नबित्दै पुरानो पार्टीमै फर्किए कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको हप्ता दिन नबित्दै कमल थापा आफ्नो पूर्व पार्टी राप्रपा नेपालको अध्यक्ष भएका छन्। राप्रपा नेपालको नेतृत्वमा हुँदा थापाले पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसँग

संकटमा आले: बतास समूहको पक्षमा अदालतले दियो आदेश

काठमाडौं- पशुपतिको धर्मशाला संचालनमा रोक नलागाउन उच्च अदालत पाटनले आदेश दिएको छ । बतास समूहले संचालन गरिरहेको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो

जबराविरुद्धको महाभियोगले यसरी तुहियो सरकार ढाल्ने ओलीको सपना  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतवार सत्तारूढ गठबन्धनका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीतिक वृत्त तरंगित छ । सत्ता गठबन्धनले जबराविरुद्ध अकस्मात महाभियोग दर्ता गर्नुका पछाडि रहेका २१ आधारहरू प्रस्तुत गरेको

१४ सांसदविरुद्धको रिटमा सुनुवाई सकियो

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी अवैधानिक भन्दै दायर भएको रिटको सुनुवाइ सकिएको छ । माधव नेपाल सहितका १४ सांसदविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाई सकिएको हो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र

ओलीले डाके सचिवालयको आकस्मिक बैठक

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक केन्द्रीय सचिवालय बैठक आह्वान गरेका छन् । बैठक आज बेलुका ६ बजे भक्तपुरस्थित जर्मन

महाभियोगको पत्र जब चोलेन्द्रको हातमा थमाइयो…

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् । पत्र बुझेलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएका छन् । सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव

पाँच किलो सुन बोकेर चिनिया नागरिक नेपाल छिरेपछि…

काठमाडौँ- चीनबाट सुन बोकेर आएका एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन् ।४ किलो ८ सय ४० ग्राम सुन लिएर विमानस्थलमा ओर्लिएका ३६ वर्षीय चिनियाँ नागरिक झाङ लिलाई हिजो

प्रहरीलाई ‘हाइ एलर्ट’मा रहन सरकारको निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै प्रहरी ‘हाई अलर्ट’मा बसेको छ । महाअभियोग प्रस्ताव दर्तापछि उत्पन्न हुन सक्ने घटनाक्रमलाई लिएर प्रहरी ‘हाई अलर्ट’मा बसेको हो । प्रहरी प्रधान कार्यालयले

जबरा निलम्बित भएको पत्र प्रकाशित, राष्ट्रपतिसहित ६ कार्यालयमा पठाइयो सूचना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि १०१ सांसदहरुले प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेपछि संसद सचिवालयले उनी निलम्बन भएको सूचना प्रकाशित गरेको छ। प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित ६ ठाउँमा

सभामुखलाई काउन्टर महाभियोग लगाउन एमालेले थाल्यो तयारी

काठमाडौं । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि काउन्टर महाभियोग लगाउने भएको छ । यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाइसकेको

महाअभियोग लागेपछि के छन् अबका प्रक्रिया ?

काठमाडौँ- सत्तारुढ तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयमा आइतबार यो महाअभियोग प्रस्ताव