समाचार Archives - Page 438 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

प्रचण्ड-नेपालमाथि ओलीको व्यंग्य – आफू मूर्तिझैं बस्ने, ‘कार्यकर्तालाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मूर्तिझैँ बसेर अरूलाई एमसीसीको विरोधमा उतारेको टिप्पणी गरेका छन् ।  चन्द्रागिरि नगरपालिकास्थित कालु पाँडेको समाधिस्थलमा आयोजित कवि गोष्ठी

देउवाका लागि ओली भन्दा प्रचण्ड-नेपाल ‘कम्फर्टेबल’

निकै लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना (एमसीसी) प्रतिनिधि सभामा टेबल भएको छ । सत्तारूढ गठबन्धनकै सांसदहरूको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएका थिए । एमसीसी टेबल

प्रचण्डको ब्रिफिङ : गठबन्धन टुटे बर्बाद हुन्थ्यो, त्यसैले एमसीसी टेबल गर्न दिनुपर्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले आफूनिकट नेताहरूलाई सत्तारूढ गठबन्धन टुटेको अवस्थामा पार्टीको बेहाल हुने ब्रिफिङ गरेका छन् । गठबन्धनबिना पार्टी चुनावमा गए अप्ठेरो पर्ने निष्कर्षसहित प्रचण्डले सोमवार आफ्नो

बिहीवार नै एमसीसी पारित हुने सम्भावना कति छ ?

लामो समयको रस्साकस्सीपछि संसद्को नियमावली अनुसार एमसीसी संसदमा पेस भएपछि सभामुखले यसमा छलफलको लागि अर्को कुनै बैठकमा समय तोक्नुपर्ने व्यवस्था छ । सदनमा सांसदहरूले छलफल गरेपछि मात्रै यो सम्झौता पारितको

एमाले र कांग्रेस देखाएर प्रचण्ड हाबी हुने प्रयास गरे – विष्णु रिमाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आपसमा हाबी हुन खोजेको आरोप लगाएका छन् । एमसीसीको मामलामा सत्तारुढ

एमसीसी पेश भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ – महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आज संसदमा एमसीसी टेबल भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै महराले संसदमा जबरजस्ती एमसीसी टेबल भएकोमा असन्तुष्टि

ओलीको गुनासो: सरकारले हामीलाई संसदमा बोल्नै दिएन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई संसदमा बोल्न नदिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । उनले एमसीसीको विषयमा सरकारले आफूहरूलाई बोल्ने अवसर नदिएको भन्दै कडा आपत्ति जनाएका

रावलले संसदमा बोलेपछि एमालेले जनायो कडा आपत्ति

काठमाडौं : नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ । एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा एमसीसीको विपक्षमा बोलेका थिए । उनले राष्ट्र हितविपरीत टेबल

बानेश्वरमा गोली चल्यो

काठमाडौं– एमसीसीविरुद्धको आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ। प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको हो। यसअघि दिउँसो प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको

ओलीले ल्याएको प्रस्ताव हो, भीम रावलले ओलीलाई राष्ट्रघाती भन्न हिम्मत गर्नुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीलाई राष्ट्रघाती भन्ने भीम रावलले केपी ओलीको विरोधमा नाराबाजी गर्ने हिम्मत देखाउनुपर्ने बताएका छन्। ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पारित गरेको प्रस्ताव आज

माधव नेपालले भने: सरकार जेसुकै होस्, एमसीसीमा हाम्रो समर्थन छैन

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताएका छन् । संसद् बैठकपछि उनले सञ्चारकर्मीसँग सरकारले जेसुकै भएपनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन

गठबन्धन के हुन्छ, त्यही बेला थाहा हुन्छ – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा एमसीसी टेबल भएपछि गठबन्धनको भविष्यबारे आफू चिन्तित नरहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले संसदमा एमसीसी गएकाले त्यहीं