समाचार Archives - Page 425 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कर्मचारी युनियनको अध्यक्षमा फेरि पनि पोखरेल निर्वाचित

काठमाडौं। नेपाली काँग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्। युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणामअनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा

कांग्रेस केन्द्रीय समिति बैठक जारी, सभापतिलाई निर्वाचन केन्द्रित ब्रिफिङ

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा शुरु भएको छ। ’गाउँ जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका लागि काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बसेको हो। बैठक आसन्न स्थानीय निर्वाचन केन्द्रित

एमालेका गाउँपालिका अध्यक्षसहित दर्जनौं नेता कांग्रेस प्रवेश

काठमाडौं – नेकपा एमालेका दर्जनौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस प्रवेश गर्नेमा एमालेबाट निर्वाचित वलेफी गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष तथा एमाले बागमती प्रदेशका केदार क्षेत्रीसमेत रहेका छन्।

र्‍याफ्टिङ तालिम सञ्चालन गर्न पर्यटन बोर्ड र नाराबीच सम्झौता

काठमाडौं – नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको जनाएको छ। पर्यटन बोर्डका अनुसार याे परियोजना

माधव नेपाल र झलनाथ खनालबीच खटपट, पार्टीको बैठकमै छरपस्ट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधव नेपालबीच खटपट देखिएको छ । एमसीसीका कारण देखिएको खटपट पार्टीको बैठकसम्म पुगेको छ । अमेरिकी सहायता परियोजना

माओवादीले चुनावमा एक्लै लड्नेगरी तयारी गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चुनाव केन्द्रित भएर दुई महिने अभियान चलाउने भएको छ । केन्द्रीय कमिटी बैठकले स्थानीय चुनावलाई लक्षित गरेर दुई महिने अभियान चलाउने निर्णय गरेको नेता वर्षमान

प्रचण्डलाई झट्का: छोरी-ज्वाइको नाम अनुमोदन भएन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यका लागि प्रस्तावित ९७ मध्य ५० जनाको मात्रै नाम अनुमोदन भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी-ज्वाइ गंगा दाहाल र जीवन

महाकालीको पुल र डडेल्धुराको बाटो देखाए एमालेले चुनाव जित्छ: ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दाबी गरेका छन्। नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष

अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह पार्टीसँग असन्तुष्ट

काठमाडौं । पार्टीले केन्द्रीय समिति सदस्य नबनाएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय सदस्य पञ्चा सिंह असन्तुष्ट बनेकी छिन् । सामेबार बसेको केन्द्रीय समितिमा थप केन्द्रीय सदस्य मनोनयन गर्ने सूची

शंकर पाेखरेलको अपील: एमाले र कांग्रेस बाहेक अरूलाई भोट नहालौँ

विराटनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र कांग्रेसबाहेक अरू पार्टीलाई भोट नहाल्न अपील गरेका छन् । उनले आगामी निर्वाचनमा दुईवटा दललाई मात्रै भोट हाल्ने गरि निर्वाचनमा जानुपर्ने बताएका छन्

प्रधानमन्त्री देउवा चैतको तेस्रो साता श्रीलंकाको जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् । श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास

युक्रेनमा रुसले थाल्यो हवाई, जमिन र समुद्रबाट आक्रमण

एएफपी- रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्। उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्। यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन्।