सचिवहरूको दरबन्दी घटाउने तयारी, संख्या पनि कटौती गर्न
काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी (सचिव) को संख्या निर्धारण गर्न गठित कार्यदलले करिव एक तिहाई संख्या कटौती गर्नुपर्ने सुझावसहित प्रतिवेदनको मस्यौदा तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद












