समाचार Archives - Page 419 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

कम्मल ओडेर घ्यु खाने बामपन्थी बाहेक जनताले एमसीसीबारे

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालका बाम शक्तिहरूको कामकार्यवाहि र चरित्र नेपालको सामाजिक वातावरण बिगार्ने भएको आरोप लगाएका छन् । नेपाल दलित संघ वागमती प्रदेशको उद्घाटन समारोहमा बोल्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरे काठमाडौंको मेयरमा उठ्ने संकेत

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने संकेत गरेका छन् । उनले प्रधानमन्त्री भैसकेको मान्छे मेयर बन्न गज्जबले मिल्ने भन्दै यस्तो संकेत गरेका

ओलीले माधव नेपाललाई भने: एमालेले दिएको ‘बुलाकी’ फिर्ता देउ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् । राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री

सुर्यमा भोट हाले देउवाको पाप कटिन्छ, पुण्य मिल्छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न भन्दै कटाक्ष गरेका छन् । सूर्यमा भोट हाले देउवाले कम्तीमा जीवनमा पाप कटिने र एउटा पुण्य कमाउने ओलीले

देउवालाई ओलीले भने: अरुले नदेख्ने गरी खुसुक्क सूर्यमा भोट हाल्नुहोस्

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण

गठबन्धनले महानगरमा भागबण्डा गर्ने, अन्यमा स्थानिय तहलाई जिम्मा दिने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा

युक्रेन आक्रमणमा असफल बन्यो रुस, ‘ब्याक’ हुने बहाना खोज्दै पुटिन

युक्रेनमा रुसी हमला चौथो सातामा प्रवेश गरेको छ। विश्वमा सैन्य शक्तिका हिसाबले अग्रस्थानमा रहेको भनिएको रुसले युक्रेनलाई छोटो अवधिमा कब्जा गर्ने अनुमान गरिएको थियो। तर युद्धमा रुसी सैनिकले रणनीतिक र

विप्लव नेकपाले स्थानिय तहको निर्वाचन लड्ने, माओवादीसँग तालमेल गर्ने

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावमा भाग लिने तयारी गरेको छ। शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावमा जाने विषयमा अधिकांश नेताहरुले सहमति

झलनाथको क्षेत्रमा ओलीले भव्य जनसभा गर्दै

इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको प्रतिनिधिसभा क्षेत्र १ को सूर्योदय नगरपालिकामा हुने बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन्। इलाम क्षेत्र १ नेकपा एकीकृत समाजवादीका

बैठकमा विप्लवको प्रस्ताव: स्थानिय चुनावमा सहभागी भएर फाइदा उठाउँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैशाख ३० गते हुने स्थानीय चुनावलाई उपयोग गरेर जानु पर्ने प्रस्ताव गरेका छन्। शुक्रबार कपिलवस्तुको शिवगढीमा सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा

निर्वाचन आयोग विवादमा तानियो: संविधान मिचेको आरोप

काठमाडौँ- निर्वाचन आयोग विवादमा तानिएको छ । उम्मेदवारी अघि राजीनामा दिनुपर्ने प्रावधान ल्याएका कारण आयोग विवादमा तानिएको हो । स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्वाचन

गठबन्धनमा खटपट: देउवासँग प्रचण्ड र नेपाल असन्तुष्ट

काठमाडौं- आउँदो वैशाख ३० गते तय स्थानीय तह निर्वाचनलाई लिएर सत्ता गठबन्धनभित्र ‘अविश्वास’ सुरु भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइलाबीच मत बाँझिदा त्यसको