पशुपति धर्मशाला सिल गर्न प्रेम आलेको निर्देशन, बतास
काठमाडौं- नारायणहिटी रेस्टुरेन्टको ठेक्का प्रक्रिया रद्द गरेर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालामा पनि सिलबन्दी गर्ने प्रयास गरेका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा