खुलामञ्चमा निषेध छैन, तर शिविर बनाएर राख्ने तयारी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ११ हिँडेर आएका मिटरब्याजपीडितलाई खुलामञ्चमा प्रवेश नदिएको बारे स्पष्टीकरण दिएका छन्। तराईंका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडित खुलामञ्च प्रवेश गर्न खोजे पनि महानगरको












