समाचार Archives - Page 374 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

पाँच नेताको विज्ञप्ति: गठबन्धन विरुद्धका सबै उमेदवारी फिर्ता

काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताले एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्ति जारी गर्दै महानगर र उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका

आफ्नै छुद्र बोलीले फसे दुर्गा प्रसाईं, अब के गर्लान् ?

मेडिकल माफियाको आरोप लागेका एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई आफ्नै बोलीका कारण समस्यामा परेका छन् । स्थानीय निर्वाचनलाई लिएर उनले केहीदिन अगाडी बोलीको आफ्नै बोलीले उनलाई समस्यामा पारेको हो ।

दाई कांग्रेसबाट उम्मेदवार भाई एमालेबाट: वडा एउटै , पद एउटै

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा कांग्रेसका तर्फबाट

फुट्यो विप्लवको नेकपा: धर्मेन्द्र-हेमन्त समूहले नयाँ पार्टी घोषणा गर्दै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट बर्खास्त गरेपछि पार्टी

गठबन्धनलाई बालुवाको घर हो, चुनाव अगाडी नै भत्किन्छ: विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले बालुवा

एमालेले उपमेयर गुमाउने खतरा, निर्वाचन आयोगले छानबिन गर्दै

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाका लागि नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा निरौला कार्कीसहित चारविरुद्ध उजुरी परेको छ । कार्कीले कोसी अस्पताल सञ्चालक समितिको सदस्यबाट राजीनामा

शेखरले भने: कांग्रेसका टिकट पैसामा बेचियो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् । आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन

केपी ओलीले गरेको टिप्पणीबारे गगन थापाले जवाफ दिने

काठमाडौं– नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि कडा टिप्पणी गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गगन थापाले जवाफ दिने भएका छन् । ओलीले गरेको टिप्पणीका बारेमा गगनले जवाफ दिने भएका हुन्।

विप्लव नेकपाका धर्मेन्द्र बास्तोला र सुदर्शन बर्खास्त

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई बर्खास्त गरेका छन् । फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई बर्खास्त

२५० सीसीमाथिका मोटरसाइकलमा सरकारले लगायो प्रतिबन्ध

सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

काठमाडौं- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै उनी क्वारेन्टाइनमा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ह्यारिसका अनुसार चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्। उनमा

मदिरा, गाडी र मोबाइल आयात गर्न प्रतिबन्ध

काठमाडौं- सरकारले १० प्रकारका सामान नेपाल आयातमा रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो। कुरकुरे,