समाचार Archives - Page 365 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

खबर नै नगरी मोदी किन आउँदैछन् नेपाल ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको

अब वालेटको रकम बैंक खातामा ट्रान्सफर गर्न नपाइने

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै

स्थापितलाई कारबाही माग गर्ने ४५ संस्थासँग आयोगले माग्यो स्पस्टिकरण

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थासँग स्पस्टिकरण मागेको छ । आयोगले स्थापितमाथि कारबाही माग गर्दै उम्मेदवारी रद्द गर्न भन्दै निकालेको विज्ञप्तिमा जवाफ

केशव स्थापितलाई निर्वाचन आयोगले दियो तीन दिने अल्टिमेटम

निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितलाई तीन दिने अल्टिमेटम सहितको स्पष्टीकरण सोधेको छ । जातीय द्वेष फैलाउने र महिला हिंसाबारे दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले अल्टिमेटम

एमालेका बागी उम्मेदवारहरू पार्टीबाट निष्कासित

काठमाडौं- नेकपा एमालेले आधिकारिक उम्मेदवारबाहेक पार्टीका अन्य उम्मेदवारलाई कारबाही गरेको छ। मकवानपुरका विभिन्न स्थानीय तहमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाहरूलाई एमालेले कारबाही गरेको हो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५

यी ११ कुरामा ध्यान दिनुहोस् तपाईंले दिएको मत बदर हुनेछैन

काठमाडौं- स्थानीय तहको निर्वाचन नजिक आएसँगै उम्मेदवारहरू नमूना मतपत्र लिएर घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले निर्वाचन शाक्षरताका लागि विभिन्न माध्यमबाट प्रचारप्रसार गरिरहेको छ । तर पनि धेरैजसो मतदाता अहिलेको

आज देशभर वर्षा हुने, यस्तो हुनेछ दिनभरको मौसम

काठमाडौं : हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म

बालेन शाहले कति भोट ल्याउलान् ? यस्तो छ आंकलन

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै सबैको ध्यान कुन उम्मेदवारले कति मत ल्याउलान् भन्नेतर्फ देखिन्छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन यसपाली फरक र रोचक बन्ने देखिएको छ । उम्मेदवारहरू घरदैलोमा पुगेर

मेयरका दाबेदार नै नेकपा (एस)मा गएपछि एमाले चिल्लै

गृह जिल्ला रौतहटमा आएका नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको विभिन्न ठाउँमा कार्यक्रममा सहभागी भएका छन्। जिल्लाको चन्द्रपुर, वृन्दावन, गरुडा, गौर लगायतका नगरपालिकामा आफ्ना उम्मेदवारको पक्षमा

नेताका श्रीमतीदेखि गर्लफ्रेन्डको छोरीसम्म उम्मेदवार

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा

कोरोना ह्वात्तै बढेपछि बेइजिङमा नयाँ नियम लगाइयो

काठमाडौं- चीनमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा त्यहाँको सरकारले नयाँ नियम लागू गरेको छ। अब सार्वजनिक स्थानमा जानका लागि कोरोना नभएको रिपोर्ट लिएर मात्रै जान पाइने भएको छ। चिनियाँ सरकारले

बिहानैदेखि काठमाडौंमा वर्षा, यस्तो हुनेछ दिनभरको मौसम

काठमाडौं । हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले