समाचार Archives - Page 363 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

जगन्नाथ पौडेललाई फकाउन रामचन्द्र बिहानैदेखि खटिए, वार्ता जारी

काठमाडौं- सत्ता गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले भरतपुरको विवाद मिलाउन अग्रसरता देखाएका छन् । भरतपूर महानगरापालिकामा बागी उम्मेद्वार जगन्नाथ पौडेललाई उनले बिहिबार बिहानै भेट गरेका

भरतपुरमा गठबन्धनको चुनावी सभास्थल नै डुबानमा

सत्ता गठबन्धनले आयोजना गरेको भरतपुरको कार्यक्रम प्रभावित हुने भएको छ । चितवनको भरतपुरमा रेणु दाहालका लागि भोट माग्न राखिएको बृहद कार्यक्रम प्रभावित हुने देखिएको हो । गठबन्धनको आयोजनामा हुने संयुक्त

उम्मेदवारको घरमा शंकास्पद वस्तु बस्तु फेला, बम भएको आशंका

मोरङ- मोरङमा एक उम्मेदवारको घर नजिकै शंकास्पद बस्तु फेला परेको छ । नेकपा एमालेबाट सुन्दरहरैंचाको वडा नम्बर ११ मा वडा सदस्य पदमा उम्मेद्वारी दिएका जीवनाथ ढकालको घर छेउमा शंकास्पद वस्तु

रेणुलाई भोट माग्ने गठबन्धनको कार्यक्रम शेखरले गरे बहिस्कार

काठमाडौँ – काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनले बिहीबार भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछ। सभामा सम्बोधन गर्न गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन्। भरतपुरको हाकिमचोकस्थित केन्द्रीय

जनार्दन शर्माको गृहजिल्लामा कांग्रेस र एमालेको गठबन्धन

केन्द्रबाट गठबन्धनमा रहेका दलबाहेक अन्य दलसँग चुनावी तालमेल गर्न नपाउने निर्णय गरेपनि हालका अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माको क्षेत्रमा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ । स्थानीय तह

जगन्नाथ पौडेलसँग ‘वान टु वान’ गर्दै देउवा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले जगन्नाथ पौडेलसँग ‘वान टु वान’ गर्दैछन् । भरतपुर आएका देउवाले महानगरपालिकाका बागी उम्मेदवार पौडेलसँग भेट गर्ने भएका हुन् । सत्ता गठबन्धनको सभालाई सम्बोधन गर्न

प्रधानमन्त्री देउवाविरुद्ध पर्‍यो उजुरी

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ । देउवाविरुद्ध चितवनमा उजुरी परेको हो । चुनावी सभा सम्बोधनका लागि भरतपुर जाने तयारी गरेका देउवाविरुद्ध उजुरी परेको हो । देउवाविरुद्ध बुधबार मुख्य निर्वाचन

कांग्रेसलाई जिताए ६५ वर्षमै वृद्धभत्ता दिन्छौँ: देउवा

विराटनगर : नेपाली कांग्रेसका सभापति एवं शेरबहादुर देउवाले कांग्रेसले जितेमा ६५ वर्षदेखि नै वृद्धभत्ताको प्रवन्ध गर्ने बताएका छन्। नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

सलाम वालेकुम भन्दै विमानस्थलमा फोन गरेर बम राखेको बताउने को थिए ?

काठमाडौं – बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो । जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक आयो । त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए

आफ्नै पार्टीबाट निष्कासित भए विप्लव, बास्तोला नयाँ संयोजक

नेत्रविक्रम चन्द विप्लवलाई उनी नेतृत्वको नेकपाबाट निष्काशित गरिएको छ । नेताहरु धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीसहितको विशेष राष्ट्रिय भेलाले विप्लवलाई नेकपाको महासचिवबाट निष्काशित गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको हल्ला, यात्रुहरूको भागदौड

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको हल्ला चलेपछि यात्रुहरूको भागदौड चलेको छ । विमानस्थलमा बम राखिएको भन्दै फोन आएपछि उडान प्रभावित भएका छन् भने यात्रुहरूलाई बाहिर निकालिएको छ । अहिले

एमालेका १४ जना नेता पार्टीबाट निष्कासित

नेकपा एमालेका १४ जना नेतालाई पार्टीबाट निस्कासन भएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएको भन्दै नेकपा (एमाले)ले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्कासन गरेको