आफ्नै पार्टीबाट निष्कासित भए विप्लव, बास्तोला नयाँ संयोजक - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

आफ्नै पार्टीबाट निष्कासित भए विप्लव, बास्तोला नयाँ संयोजक



नेत्रविक्रम चन्द विप्लवलाई उनी नेतृत्वको नेकपाबाट निष्काशित गरिएको छ ।

नेताहरु धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीसहितको विशेष राष्ट्रिय भेलाले विप्लवलाई नेकपाको महासचिवबाट निष्काशित गरेको हो।