समाचार Archives - Page 346 of 3422 - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

नगरपालिकाको पहिलो परिणाम कांग्रेसको पोल्टामा, खिलध्वजले फर्काए बिरासत

काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ। यससँगै गुल्मीको रेसुङ्गामा कांग्रेसको बिरासत फर्किएको छ । नगरप्रमुखका लागि कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी १३५२ को फराकिलो मतान्तरसहित रेसुङा नगरको नगर प्रमुखमा

बढ्यो रेणुको मतान्तर, पछाडी परे विजय

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मतान्तर बढाएकी छन् । एमालेका विजय सुवेदीसँग कडा टक्कर भैरहेको भरतपुरमा यस्तो छ पछिल्लो अपडेट: वार्ड नं १ मा ८०० मत गन्दारेनु दाहाल

बालेनले ह्वात्तै बढाए मतान्तर, राप्रपाले १ सय कटायो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता कायमै राखेका छन्। करिब १८ सय मतगणनामा बालेनले ६१३ मतसहित अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन्।

भरतपुरमा एकाएक रेनु दाहालले लिइन् अग्रता

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने,

बालेनले बढाए मतान्तर, स्थापित तेस्रोमा झरे

काठमाडौं- काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले २ सय मतको अग्रता हासिल गरेका छन् । जारी मतगणनामा साहले ४ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना

केशव स्थापितले मतान्तर घटाए

काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सुरुदेखि नै अग्रता कायम गरेका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता अझ फाराकिलो पारेका छन् । अहिलेसम्म वडा नम्बर १, २ र ३२ को मत गणना

देउवाले मतदान गरेको वडामा कांग्रेस पराजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का

२३ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति: दिनेश थपलियालाई कारबाही गर्न माग

स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्तिप्रति निर्वाचन आयोग र मातहतका विभिन्न कार्यालयले विभेद, दुर्व्यवहार र सहभागिताबाट बञ्चित गराउने अवस्था सिर्जना गरेको भन्दै अपाङ्गगता भएका व्यक्तिसँग सरोकारवाला संघसंस्थाले विरोध जनाएका छन्। अपांगता

१२ पालिकाको नतिजा आयो: आधामा एमालेको कब्जा

स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ। अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै

बालेन झन अगाडी, सिर्जनाको आधा मत

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्। शनिबार दिउसो ३ बजेसम्मको मतगणनाअनुसार, साहले ५६८ मत पाएका छन्। उनले शुरुआतदेखि नै अग्रता बनाइरहेका छन्। त्यस्तै, दोस्रो नम्बरमा

खेलराज दोब्बर मतले अगाडी

बुटवल उपमहानगरमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर थप फराकिलो बनाएका छन् । १४ सय मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर उम्मेदवार

विजय सुवेदीले रेणु दाहाललाई उछिने

चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन्। भरतपुर वडा नम्बर १ को १०१ मत गन्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन्। सुवेदीलाई पच्छ्याउँदै सतारुढ