समाचार Archives - Page 3405 of 3422 - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

युएनएचसिआर ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर, भुटान सरकारले नेपालमा रहेका करिब १५ हजार शरणार्थी फिर्ता गर्न इन्कार

अर्घाखाँचीमा हिन्दु युवाहरुले नष्ट गरे कविरका संयौं पुस्तक

हिन्दु धर्मविरोधी पुस्तक विक्रि गरेको आरोप लगाउदै अर्घाखाँचीमा युवाहरुले मानव धर्म सम्वन्धी पुस्तक नष्ट गरेका छन् । अर्घाखाँची जिल्लाको अर्घामा पूर्णिमाको दिन दशैं विशेष कार्यक्रम चलिरहेको बेला हिन्दु क्षेत्रमा अन्य

केही समयमै प्रचण्ड देशद्रोही सावित हुनेछन् : विजुक्छे

भक्तपुर, कात्तिक १ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने दाबी गरेका छन् !  रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका

बसको ठक्करबाट झापामा दुईजनाको मृत्यु

झापा, कात्तिक १ – पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा सोमबार बिहान भएको दुर्घटनामा दुईजनाको घटनास्थलमा नै ज्यान गएको छ । ज्यान जानेमा कनकाई नगरपालिका–३ का ५७ वर्षका

भारतमा एकता मंच को संगठन बिस्तार :

१६ ओक्टुबर २०१६ / माओवादी केंद्र निकट अखिल भारत नेपाली एकता मंच दिल्ली ,यूपी ,हरियाणा मध्य प्रदेश को संयूक्त क्षेत्रिय समिति अंतर्गत पर्ने दिल्ली एनसीआर को ओखला ,नोएडा एरिया भित्र बस्ने

नवलपरासीमा दुईवटा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु ।

रबिन्द्र यादव, कार्तिक १ नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वार्ड नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक अापसमा ठोकिदा जमुनिया वार्ड नम्बर चार सेमरी बस्ने

अर्घाखाँची प्रवासी समाज बहराइनले भब्य दशैं मनायो

समिर प्रकाश पाण्डे ( बहराइन) अर्घाखाँची प्रवासी समाज एवम् सुपादेउराली बचत खाता बहराइनले अाफ्नो नियमित बैठकको अवसर तथा बहराइनको छुट्टिको दिन शुक्रबार पारेर २०७३ सालको बिजया दशमी भब्यताका साथ संपन्न

महाकाली नदी थुनिन थाल्यो, दार्चुला सदरमुकाम डुबानमा पर्ने सम्भावना

बैतडी, असोज ३० । भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा

एमालेको चियापानसंगै बदलियो राजनीतिक माहौल

३० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षि एमालेको चियापान संगै नेपाली राजनीति माहौल बदलिएको छ । दशैं, तिहारलगायत राष्ट्रिय पर्वका अवसरमा अध्यक्ष केपी ओलीले गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भेट भएका

अर्घाखाँचीमा एक व्यक्ति मृत अवस्थामा फेला

हरिप्रसाद भुसाल / असोज ३०, अर्घाखाँची अर्घाखाचीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सदरमुकाम सन्धिखर्कको विचमा रहेको शान्ति बँगैचामा सन्धिखर्कमै मजदुरी गर्ने अक्षेय नेपाली नाम गरेका व्यक्ति

देश विकासका लागि स्थायी सरकारको आवश्यकता:भट्टराई

२० असोज, गोरखा। नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताएका छन् । बडादसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति पार्टी

चाडपर्वलाई लक्षित गर्दै नवलपरासीमा विशेष सुरक्षा योजना लागू- उपरीक्षक राजेन्द्र चौधरी

रबिन्द्र यादव, असोज १९ नवलपरासी । चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ । बडा दशै, दिपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक कृयाकलापहरु