सालझण्डी– सन्धिखर्क ढोरपाटन सडकको ट्रयाक खोल्ने काम अलपत्र
घनश्याम पौडेल अर्घाखाँची, २ मंसिर सालझण्डी– सन्धिखर्क ढोरपाटन सडकको ट्रयाक खोल्ने विषयमा भएको विरोधको समाधान गर्न सबै एकजुट हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लव नेपाल अर्घाखाँचीले












