समाचार Archives - Page 3389 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

स्वर्गद्वारी आश्रमलाई ‘षडानन्द राष्ट्रिय पुरस्कार’

हिमाल पोष्ट / काठमाडौँ, १९ मङ्सिर । यस वर्षको ‘षडानन्द राष्ट्रिय पुरस्कार’ वैदिक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउँदै आएको स्वर्गद्वारी आश्रम, प्यूठानलाई प्रदान गरिएको छ । आवाल ब्रह्मचारी षडानन्द

देवरद्वारा भाउजुको गोली हत्या

हिमाल पोष्ट / दाङ, १९ मङ्सिर । गोली प्रहार गरी आज साँझ दाङमा एक महिलाको हत्या भएको छ । दाङको त्रिपुर–३ निवासी विक्रम थापाले आफ्नै भाउजु पूर्णा थापाको गोली हानी

संविधान कार्यान्वयन र निर्वाचनका लागि संशोधनको प्रस्ताव ल्याएको : उपप्रम निधि

हिमाल पोष्ट / भक्तपुर, १९ मङ्सिर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयन र निर्वाचनका लागि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको बताउनुभएको छ । भक्तपुरको चाँगुनारायणमा ऐतिहासिक, धार्मिक तथा

बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ

हिमाल पोष्ट / राजविराज, १९ मङ्सिर । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । राजविराजस्थित जिल्ला प्रहरी कार्यलयमा आज आयोजित पत्रकार

सवारी जाम अन्त्यका लागि के-के ट्राफिक नियम परिवर्तन भए हेर्नुहोस्

काठमाडौ, काठमाडौंमा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले बनाएको नियम यो नियम रिंगरोडभित्र लागू

बुटवलमा हरियो तरकाली बोकेको गाडी तोडफोड

हिमाल पोष्ट / बुटवल बुटवलको दिपनगरमा आज बिहान हरियो तरकाली बोकेको गाडी तोडफोड गरेका छन् । लु १ च ७२७६ नम्बर को माथि तोडफोड भयको हो । अखण्ड लुम्बिनीको माग राख्दै आज

विप्लव माओवादीको एमालेलाई कडा चेतावनी

खेमानन्द पाठक /बुटवल, १८ मंसिर । विप्लव माओवादीले एमालेलाई कडा चेतावनी दिएको छ । बुटवलमा सहिद स्मारक तथा आफ्नो पार्टी कार्यालयमा भएको आक्रमण प्रति विप्लव माओवादी आक्रोशित भएको छ ।

अर्घाखाँची जिल्लाको बल्कोटमा पनि प्रदर्शन

केशब पन्थी  बल्कोट, अर्घाखाँची । ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध अर्घाखाँची जिल्लाको बल्कोटमा विहान ८ बजेदेखी प्रदर्शन शुरु भएको थियो । बल्कोट ५

कानुनविद्सँग छलफल गरी संविधान संशोधनमा निर्णय लिने

हिमाल पोष्ट / काठमाडौँ, १८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा कानुन व्यवसायी, नागरिक समाज तथा बुद्धिजीवी वर्गसँग छलफल गरी निर्णय लिने भएको छ । संविधान संशोधनका लागि

बुटवलको बन्द स्थगित अनेरास्वीयु र युवासंघको भने बन्द यथावत रहने

हिमाल पोष्ट / बुटवल , चारदिनदेखि बुटवलमा जारी आन्दोलन र बन्द तत्कालका लागि स्थिगित भएका छन् । बन्द हड्तालका कारण यस क्षेत्रको आर्थिक तथा शैक्षिक अवस्था अस्तव्यस्त बन्न पुगेको महसुस

आइओएमको डिनमा डा. जगदीश अग्रवाल नियुक्त

काठमाडौं, मंसिर १८ । त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डिनमा डा. जगदीश अग्रवाललाई नियुक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले अग्रवाललाई

शाहीको जन सम्पर्क समिती नर्वेमा अध्यक्ष पदको लागि दाबी

कांग्रेस नर्वे को नेतृत्व किन र के का लागि !!! आदरणीय अग्रज एवम साथिहरु , सम्बृद्ध एवं समुन्नत नेपाल अनि राजनितीक स्थीरताको निमित्त नेपालभित्र अनि नेपाल बाहिर जेजती प्रयासहरु जारी छन्