समाचार Archives - Page 3382 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

पुष्पा बस्नेतले राखिन नेपालको सान , जितिन सिएनएन

काठमाडौं, मंसिर २७ – नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जित्नु भएको छ । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन

‘एक चीन नीति’ मा बाँधिएर नबस्ने:ट्रम्प

२७ मंसिर, काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ ‘एक चीन नीति’ मा बाँधिएर नबस्ने बताएका छन् । फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले यस्तो बताएका हुन् । जसको चीनले आलोचना

२५ किलोको एउटा लौका हेर्नुस !

धनगढी, मंसिर २६ गते । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५

भित्री मधेसमा आगलागी हुदाँ करोडौँको क्षति

डडेल्धुरा, मङ्सिर २६ गते । परशुराम नगरपालिकाको गाईबाँधे बजारमा शनिबार राति आगलागी हुँदा छ पसल खाद्यान्न सामग्रीका साथै सम्पूर्ण सामग्री पूर्ण रुपले नष्ट भई करोडौँको क्षति भएको छ । इलाका

नयाँ शक्तिले युवा शक्तिहरुलाई अगाडी बढाउने प्रयास गरेको छ:पौडेल

दिल्ली, २६ मंसिर । आजबाट दिल्लीमा सुरु भएको अन्तराष्ट्रिय नेपाली समाज, भारतको पहिलो कार्यकर्ता भेलाको उद्घाटन नेता तथा नयाँ शक्ति नेपालका पार्षद देवेन्द्र पौडेलले गरेका छन् । उनले भेलालाई सम्बोधन

खुल्यो तिन दिनलाई अर्घाखाँची बन्द

घनश्याम पौडेल अर्घाखाँची, २६ मंसिर सरकारले ५ नम्बर प्रदेश टुक्रयाउने गरी संसदमा प्रस्ताव दर्ता गरेसँगै अर्घाखाँचीमा चर्किएको आन्दोलन ३ दिनलाई खुलेको छ । मंसिर २७, २८ र २९ गतेसम्मका लागी

वैज्ञानिक शिक्षा प्रणाली आजको आवश्यकता :काँग्रेस महामन्त्री कोईराला

हिमाल पोस्ट / स्याङ्जा श्री राम मन्दिर मा.बि.मल्याँङ्कोट स्याङ्जाको ४२ औँ वार्षिक उत्सब अभिभावक दिवस तथा नव निर्मीत भवनको समुद्घाटन समारोहमा  नेपाली काँग्रेसका महामन्त्री डा.सशांक कोइराला उपस्थित भएका थिए  थिए

सबै पक्ष समेटेर चुनावको तयारी गर्न राष्ट्रपतिको आग्रह

हिमाल पोष्ट / काठमाडौँ, २६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ । । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको शिष्टाचार

यात्रुबाहक बस दुर्घटना, ३ जनाको मृत्यु

मंसिर २६, तेह्रथुमको म्याङलुङ–१ गढीभिरमा केहीबेर अघि यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । धरानबाट तेह्रथुमको ‌‌औंशीडाँडातर्फ जाँदै

बौद्धमा गोली चल्यो, प्रहरी घाइते, १३ पक्राउ

काठमाडौ, २६ मंसिर काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा ३०–४० जनाको समुहले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् ।

बागलुङ जिविसबाट ७२ लाख सामाजिक सुरक्षा भत्ता फिर्ता

हरि रिजाल  / २६ मङ्सिर, बागलुङ। जिल्ला विकास समिति बागलुङमा चालु आर्थिक वर्षको पहिलो किस्ता अन्तर्गत निकासा भएका सामाजिक सुरक्षा भत्ताको कुल रकम मध्ये ७२ लाख बढी रकम फिर्ता भएको

नेपाल राजपत्र २४ घन्टाभित्र वेबसाइटमा

हिमाल पोष्ट / काठमाडौँ, २६ मङ्सिर । नेपाल राजपत्र प्रकाशन भएको २४ घन्टाभित्र वेबसाइटमा राख्ने कामको शुभारम्भ भएको छ । मुद्रण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री