समाचार Archives - Page 3367 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

विवेकशीलद्वारा विपन्न मूसहर बस्तीमा लत्ताकपडा वितरण

हिमाल पोस्ट /पुस २२ विवेकशील नेपाली दल, नवलपरासीको प्रमुख आयोजना र विवेकशील नेपाली दल, रूपन्देहीको सहकार्यमा गुठी पर्सौनी-३, नवलपरासी स्थित अति विपन्न मूसहर बस्तीमा “मानवताका लागि न्यानो माया” कार्यक्रम सम्पन्न

नख्खु कारागारमा मनोसामाजिक अस्पताल बन्दै

ललितपुर, पुस २२ गते  । नख्खु कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढेपछि कारागारमै मनोसामाजिक अस्पताल बन्ने भएको छ । पच्चीस श्ययाको अस्पताल विसं २०७५ को असारसम्ममा निर्माण सम्पन्न हुने सम्झौता

३८ जिल्लालाई खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा

काठमाडौँ, पुस २२ गते । खानेपानी तथा सरसफाइ मन्त्रालयले हालै ३८ जिल्लालाई खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरेको छ । मन्त्रालयले सन् २०१७ को अन्त्यसम्म हरेक घरमा चर्पी बनाउने उद्देश्यका

सहमतिमा पुग्न राष्ट्रपतिको आग्रह

नारद गौतम काठमाडौँ, पुस २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग संविधान कार्यान्वयनको वातावरण निर्माण गर्न र छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन घोषणा गर्न आग्रह गर्नुभएको छ

दिल्लीमा हेल्पिङ हेन्ड्सको कल्चरल ईभेंट हुने

अर्जुन खनाल /नयाँ दिल्ली ,पुस २१  भारतको राजधानी दिल्लीको   लक्ष्मीनगरमा सी ए  अध्यनरत विद्यार्थीहरुले नेप्लिज कल्चरल ईभेंट एवंम् तेस्रो अधिबेशन गर्ने भएका छन् ।दिल्लीमा सी ए अध्यानरत विद्यार्थीहरुका हकहितका लागि

यसरी प्रेस काउन्सिलले नै लापरबाही गरेपछि …..

हिमाल पोष्ट/ पुस २१ काठमाडौं हिजो मात्र साझाकुरा भन्ने पत्रिकाले कनकमणि दीक्षितको समबेदना प्रकाशन गरेको थियो  ।सोही विषयलाई लिएर प्रेस काउन्सिलले जवाफ पेस गर्ने भन्ने बारे पत्र काटेको छ  ।जहा

फेशनको दुनियामा नयाँ युगको थालनी ‘ब्युटी पेजन्ट एंड द विनर इज ….२०१७ सिजन टू ‘

हिमाल पोस्ट /पुस २१  आज भोलि युवाहरू भन्ने बित्तिकै विदेशिने प्रक्रिया धेरै छ | तर केही युवाहरू मिलेर बदलिदो समयमा आएको मोडलिंग क्षेत्रमा आएका विकृति र विसंगतिलाई हटाउनका लागि म्याजिक

लिने दिने दुवैका कारण भ्रष्टाचार

राजविराज, पुस २१ गते  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले लिनेसँगै दिने व्यक्ति पनि तयार भएकाले भ्रष्टाचार बढेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय इटहरीद्वारा बुधबार

जनक शिक्षामा कसरी भयो दुई अर्ब घाटा ?

प्रकाश सिलवालकाठमाडौँ, पुस २१  गते । उही मूल्यका पाठ्यपुस्तक बिक्रीबाट निजी क्षेत्र नाफामा जान सक्छ भने स्रोतसाधनयुक्त सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बर्सेनि किन घाटामा जान्छ ? शिक्षा

विश्वभरका शिख धर्मावलम्बीको चहलपहल भारत विहारको पटनामा

पटना, पुस २१ गते  । शिखहरुका दसौँ गुरु गोविन्दसिंह महाराजको ३५०औँ जन्मजयन्तीका अवसरमा भारत विहारको पटनामा विश्वभरका शिख धर्मावलम्बीको चहलपहल बढेको छ । गुरु गोविन्दसिंहको जन्मोत्सवलाई प्रकाश उत्सवका रुपमा मान्यता

असोजसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी

लक्ष्मण दर्नाल काठमाडौँ, पुस २१ गते ।  तोकिएको समयमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने सम्भावना बढेको छ ।  मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणको काम अब ५.४ किमि मात्र बाँकी हुँदा २०७४ असोज

ई प्लानेटको नयाँ शाखा कावासोतीमा

गैँडाकोट,२० पुष । एजुकेशन प्लानेट ई–प्लानेट कन्सल्टेन्सीले आफ्नो सातौ शाखा नवलपरासीको कावासोतीमा शुभारम्भ गरेको छ । शाखा को आइतबार चर्चित फुटबल खेलाडी बिमल घर्ती मगरले उद्घाटन गर्नुभएको हो । मगरलाई