समाचार Archives - Page 3358 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

दशवटा नयाँ शहरको भौतिक पूर्वाधार निर्माण शुरु

भउचप्रसाद यादव काठमाडौँ, माघ १२ गते ।  निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दशवटा शहरको भौतिक पूर्वाधार निर्माण शुरु भएको छ ।  नयाँ शहर विकास आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले

पन्ध्र जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ हुने

काठमाडौँ,  माघ १२ गते  । सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त

बाढीपीडितलाई अस्थायी टहरा हस्तान्तरण

दमक, माघ १२ गते  । इजरायलमा बस्दै आएका झापालीले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेका छन् । बाढीपीडितको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले रु दुई लाख

संसदको बैठक आज , निर्वाचन सम्बन्धी दुई बिधेयक पेश गर्ने

काठमाडौँ, ११ माघ । व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वर स्थित संसद भवनमा आज अपरान्ह ३ बजे बस्ने बैठकमा आज निर्वाचन सम्बन्धी दुई बिधेयक पेश गर्ने कार्यसुची

तेस्रो लिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता प्रदान गर्न सर्वोच्चको आदेश

काठमाडौं, ११ माघ । तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता प्रदान गर्न सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका निकायलाई आदेश दिएको छ। न्यायाधीशहरु दीपकुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अबदेखि

दाहालसँग प्रधानन्यायाधीश कार्कीको हार-गुहार

काठमाडौं, ११ माघ । उच्च अदालतका न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिलले सुरु गरेको इजलास बहिष्कार आन्दोलन समाप्त हुने कुनै संकेत नदेखिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले

कांग्रेसका युवा नेता एवं युवा व्यवसायी खनाल लुम्बिनी अंचल अस्पतालको अध्यक्षमा नियुक्त

हिमाल पोष्ट / बुटवल, १० माघ । लुम्बिनी अंचल अस्पताल बुटवलको अध्यक्षमा रमेश खनाल नियुक्त हुनु भएको छ । रुपन्देही सौ–फर्साटिकर निवासी नेपाली कांग्रेसका युवा नेता एवं युवा व्यवसायी खनाल

बिजुलीका ठूला चोरहरु समात्ने क्रम शुरु:उर्जामन्त्री

काठमाडौं, १० माघ । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताउनुभएको छ । अष्टज अभियानले राजधानीमा गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया

ज्यानमारा सडकको पहिरो रोक्न रकनेट प्रबिधिको परीक्षण सुरु

रामपुर (पाल्पा), माघ १० गते । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि ‘रकनेट’ प्रविधिको परीक्षण सुरु गरिएको छ । बर्सेनि १५-२० जनाको ज्यान लिँदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका

तपाइँले शहीदलाई बिर्सनु भएको त छैन ?आजदेखि शहिद सप्ताह सुरु

काठमाडौँ, माघ १० गते । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि आजदेखि शहीद सप्ताह मनाउन सुरु गरेको छ ।

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न

हिमाल पोस्ट /अष्ट्रेलिया । पश्चिम सिड्नी अवस्थित ग्रानभिलमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अर्थात एनपिसीसीए ले भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा निबर्तमान महिला

अब बाउ नै नचाहिने ,आमाको नामबाटै नागरिकता लिन सकिन्छ

काठमाडौं, १० माघ । सर्वोच्च अदालतले बुवाको पहिचान नखुलेकै आधारमा नेपाली आमाका सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने ठहर्‍याएको छ । बाबुको नागरिकताको अवस्था थाहा नभएकै कारणबाट जिल्ला प्रशासन कार्यालय